काठमाडौँ – साफ च्याम्पियनसिप फुटबलको सर्वाधिक विजेता भारत जारी १३ औँ संस्करणमा पहिलो चरणबाटै बाहिरिने सम्भावना बढेको छ। प्रतियोगिताका सुरुका दुई खेलमा बराबरीमा रोकिएपछि भारतको फाइनल पुग्ने सम्भावना कमजोर बनेको हो। पहिलो खेलमा बंगलादेशसँग १-१ गोलको बराबरीमा रोकिएको भारतले बिहीबार श्रीलंकासँग गोलरहित बराबरी खेल्यो। भारतले शनिबार नेपाल र मंगलबार मालदिभ्ससँग खेल्ने छ। बिहीबारको दोस्रो खेलमा […]