राप्रपा पदाधिकारी बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पछिल्लो समय देखापरेको विवाद समाधानका लागि पदाधिकारी आज बैठक बस्दै छ । धूमबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो बस्ने बैठकमा पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुटको कसरी अन्त्य गर्ने, पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने बताइएको छ । समसामयिक राजनीतिक घटनाक्रमको […]

सम्बन्धित सामग्री

उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपा पदाधिकारी बैठक बस्दै

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक बस्दैछ। आज दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा पदाधिकारीको बैठक बस्न लागेको हो । बैठकमा मुख्यतः  तनहुँ १, चितवन २ र बारा २ मा हुन गइरहेको उपनिर्वाचनको उम्मेदवारलगायतका विषयमा छलफल हुनेछ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्रीय समिति बैठक तयारीलगायत पार्टीका सांगठनिक […]

माओवादी केन्द्रकाे पदाधिकारी बैठक बस्दै

काठमाडौँ- नेकपा माओवादी केन्द्रकाे पदाधिकारी बैठक साेमबार बिहान बस्ने भएकाे छ। बैठक आज बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेकाे हाे। पदाधिकारी बैठकमा सरकारमा जाने मन्त्रीहरूकाे विषयमा छलफल हुने एक नेताले जानकारी दिए। पदाधिकारी बैठकलगत्तै प्रचण्डलाई प्रधानमन्त्रीकाे रूपमा समर्थन गर्ने नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति […]

राप्रपाको कार्यसमिति र पदाधिकारी बैठक बस्दै

काठमाडौं, फागुन १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज र भोली काठमाडौंमा बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे धुम्बाराही स्थित एसआर बैङ्क्वेटमा बैठक बस्न लागेको हो । बैठकमा सङ्गठन विस्तार, व्यवस्थापन, स्थानीय तहको निर्वाचन लगायतका समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । कार्यसमितिको बैठक बस्नु अघी अहिले विहान पदाधिकारीको बैठक […]

राप्रपाको पदाधिकारी बैठक बस्दै

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठक आज बस्दैछ। पार्टीको आन्तरिक विवाद र निर्वाचन आयोगले उठाएको विधानसम्बन्धी सराेकारबारे छलफल गर्न आज पदाधिकारी बैठक बोलाइएको हो । पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेपछि बस्न लागेको यो बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ। गएको मंसिरमा एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देनको नेतृत्वमा निर्वाचित नयाँ कार्य समितिले पूर्वाग्रही भएर पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत गरेको तथा निर्वाचनमा भएको बाह्य हस्तक्षेपको छानबिन गर्न समिति गठन नगरेकोलगायत विषयलाई लिएर ...

राप्रपाको पदाधिकारी बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक आज बिहीबार बस्दैछ । बिहीबार बिहान साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाको पदाधिकारी बैठक आज बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पदाधिकारी बैठक बस्दै छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा दिउँसो  बैठक बस्न लागेको हो । बैठकमा पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने महामन्त्री भुवन पाठकले बताए । उनका अनुसार समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा हुने छ । बैठकमा देशभर पार्टीले राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्नेसम्बन्धी कार्ययोजनामा समेत छलफल हुने उनले बताए ।पार्टीमा अध्यक्षसहित निर्वाचित सात तथा मनोनीत २

राप्रपाको ‘पदाधिकारी’ बैठक बस्दै

न्युज अफ नेपाल, काठमाडौं । निर्वाचन आयोगले आफ्नो विधानबाट ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ हटाउन भनेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पदाधिकारी बैठक बोलाएको छ । आयोगले संविधान प्रतिकुल ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ समेटिएको बिद्यानलाई मान्यता नदिने जनाउँदै त्यसलाई संसोधन गरेर पुनः पठाउन निर्देशन दिए लगत्तै राप्रपाले पदाधिकारी बैठक बोलाएको हो । निर्वाचन आयोगको पत्रलगायतका बारेमा अनौपचारिक […]

राप्रपाको पदाधिकारी बैठक बस्दै, निर्वाचन आयोगले दिएको निर्देशनबारे छलफल हुने

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको पदाधिकारी बैठक बस्दैछ । निर्वाचन आयोगले विधानबाट राजसंस्था र हिन्दु राष्ट्र हटाउन निर्देशन दिएपछि राप्रपाले पदाधिकारी बैठक बोलाएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आकस्मिक रुपमा बोलाइएको पदाधिकारी बैठकमा निर्वाचन आयोगको निर्देशन र अबको रणनीतिबारे छलफल हुने बताउनु भएको छ । निर्वाचन आयोगले हिजो राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विधानबाट हिन्दुराष्ट्र तथा राजसंस्थासहितको प्रजातन्त्र भन्ने वाक्यांश हटाउन तथा गाई चिह्न परिवर्तन गर्न निर्देशन दिएको थियो । राप्रपाले संशोध...

राप्रपा पदाधिकारी बैठक बस्दै, निर्वाचन आयोगको आग्रहबारे छलफल हुने

काठमाडौँ। आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठक बस्दैछ। पार्टीको विधानबाट राजसंस्था र सनातन हिन्दू राष्ट्र भन्ने शब्द हटाउन निर्वाचन आयोगले गरेको आग्रहबारे छलफल गर्नको लागि बैठक बस्न लागेको हो।