न्युज अफ नेपाल, काठमाडौं । निर्वाचन आयोगले आफ्नो विधानबाट ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ हटाउन भनेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पदाधिकारी बैठक बोलाएको छ । आयोगले संविधान प्रतिकुल ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ समेटिएको बिद्यानलाई मान्यता नदिने जनाउँदै त्यसलाई संसोधन गरेर पुनः पठाउन निर्देशन दिए लगत्तै राप्रपाले पदाधिकारी बैठक बोलाएको हो । निर्वाचन आयोगको पत्रलगायतका बारेमा अनौपचारिक […]