राप्रपाको पदाधिकारी बैठक आज बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पदाधिकारी बैठक बस्दै छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा दिउँसो  बैठक बस्न लागेको हो । बैठकमा पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने महामन्त्री भुवन पाठकले बताए । उनका अनुसार समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा हुने छ । बैठकमा देशभर पार्टीले राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्नेसम्बन्धी कार्ययोजनामा समेत छलफल हुने उनले बताए ।पार्टीमा अध्यक्षसहित निर्वाचित सात तथा मनोनीत २

सम्बन्धित सामग्री

राप्रपाको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले साेमबार दिउँसाे पदाधिकारी बैठक बोलाएको छ । साेमबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको राप्रपाका एक नेताले बताएका हुन् । साेमबारकाे बैठकमा आगामी वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनकाे विषयमा छलफल हुने ति नेताले बताएका छन् । पार्टीको केन्द्रीय समिति […]