काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आज पदाधिकारी बैठक बस्दै छ । धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्न लागेको बैठकमा निर्वाचन आयोगको पत्रका विषयमा छलफल हुने बताइएको छ ।
“निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दुराज्य र संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र हटाउन निर्देशन दिँदै पत्र काटेको छ,” राप्रपा महामन्त्री कुन्ती शाहिले भनिन्, “राप्रपाको झन्डाबाट गाई समेत...