संखुवासभा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले तीन बुँदे सहमति प्रति उदासिन भएको बताए। बिहीबार बन्दी कार्यकर्ता भेटघाट गर्ने संखुवासभाको खाँदबारी कारागार आइपुगेका महासचिव विप्लवले सरकार सहमति कार्यान्वयन नगर्दा समस्या उत्पन्न भएको बताए। अघिल्लो सरकारका सहमति इमान्दारीताका साथ कार्यान्वयन नगरेको आरोप लगाउनु भयो। तीन बुँदे सहमति प्रति आफूहरू पूर्ण प्रतिबद्ध रहेको बताएको बताउँदै सरकारले सहमति कार्यान्वयन गर्नमा आफुहरु आशावादी रहेको बताए। बन