एमसीसी अनुमोदन गर्नु महाभूल हुनेछ, अकल्पनीय परिणाम आउन सक्छः नेत्रविक्रम चन्द (विप्लव)

काठमाडौं, ९ फागुन । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले एमसीसी अनुमोदन गर्ने गल्ती गरेमा नेपाली कांग्रेस र त्यसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अकल्पनीय परिणाम भोग्ने चेतावनी दिएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता चन्दले भने, “सिद्धान्ततः हामी विदेशी […]