नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीभित्र मतभेद

The post नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीभित्र मतभेद appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

प्रकाण्डले भेटे गृहमन्त्री, जेलमा रहेका नेकपाका नेता–कार्यकर्ता रिहा गर्न माग

काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाइ गर्न सरकारलाई दबाब दिएको छ। मंगलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणसँग भेट गरी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जेलमा रहेका नेता कार्यकर्तालाई रिहा गर्न माग गरेका हुन्। मुलुक निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश […]

विप्लव नेतृत्व नेकपाकाे महाधिवेशन असोजमा

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशन १ असोजमा काठमाडौंमा हुने भएको छ। नेकपा प्रवक्ता खडगबहादुर विश्वकर्माका अनुसार नेकपाका ९औं महाधिवेशन १ असाेजमा काठमाडौंमा आयोजना गर्न लागिएको हो। ‘एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाईमा विकास गरौं, अवसरवादलाई परास्त गर्दै पार्टीलाई एकताबद्ध र सुदृढ गरौं’ भन्ने मुल नारासहित सो महाधिवेशन आयोजना हुन लागेको हो। […]

पुनसहित चार नेताले छाडे विप्लव नेतृत्वको नेकपा

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चार नेताले पार्टी परित्याग गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै पूर्व पोलिटब्युरो सदस्य ओम प्रकाश पुनसहित चार जना नेताले पार्टी परित्याग गरेको जानकारी दिएका हुन्। अहिलेको बदलिँदो विश्व राजनीति र राष्ट्रिय राजनिति मध्यनजर गरि अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेको जनाउँदै उनीहरुले […]

उदयपुरमा विप्लव नेकपाबाट मेयर/उपमेयरसहित दर्जन उम्मेदवार, चुनाव चिन्ह पुतली

एक वर्षअघिसम्म सशस्त्र संघर्ष गरिरहेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आसन्न स्थानीयतह चुनाव उपयोग गर्ने भएको छ। चुनाव उपयोग गर्न सो पार्टीले उदयपुरमा झण्डै दर्जन उम्मेदवार उठाएको छ।...

तीन बुँदे सहमति कार्यान्वयनबारे सरकार र नेकपाबीच छलफल

सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको छ। गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाण, कानुन...

विप्लप नेकपाका बन्दकर्ताले त्रिपुरेश्वरमा जलाए टायर (तस्बिरहरु)

काठमाडौँ – बन्दको क्रममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले काठमाडौँको त्रिपुरेश्वरमा टायर बालेका छन् । बन्दकर्ताले मंगलबार बिहान त्रिपुरेश्वर–रत्नपार्क मार्ग अन्तर्गत काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको कार्यालय अगाडि ‘नेपाल बन्द सफल पारौँ’ भन्ने नारा लगाउँदै टायर बालेका हुन् । सशस्त्र प्रहरी तथा प्रहरीको टोलीले टायर निभाएको छ । सुरक्षाकर्मी आएपछि टाय […]

विप्लव नेकपाको बन्दले यातायत सेवा प्रभावित (तस्बिरहरु)

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको बन्दका कारण यातायात सेवा प्रभावित भएको छ । काठमाडौँ उपत्यकाका मुख्य क्षेत्रहरुमा नियमित भन्दा निकै कम सवारी साधान चलेका छन् । तर केही मात्रा टेम्पु, माइक्रो तथा ट्याक्सीसहितका सार्वजनिक सवारी साधान चलेका छन् । यस्तै निजी सवारी साधान पनि केही चलेका छन् । […]

सिठी जुलुससहित सरकारविरुद्ध नेकपाको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारविरुद्ध सिठी जुलुससहित प्रदर्शन गरेको छ। नेकपाका कार्यकर्ताहरुले राजधानीको शान्तिबाटिका सिठी जुलुस निकालेका हुन्। उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन्। पछिल्लो समय पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएयता नेकपाले निरन्तर प्रदर्शन गर्दै आएको छ। साथै नेकपाले विभिन्न आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ।