बहुदलले शिक्षालाई व्यापारको वस्तु बनायो : नेत्रविक्रम चन्द

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारको वस्तु बनाएको बताएका छन्। सोमबार ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बजारमा पुगेको शिक्षाले समानता र  अधिकार...

सम्बन्धित सामग्री

जनताले अवसर दिऊन्, हामी काम गरेर देखाउँछौँ : नेत्रविक्रम चन्द

संसद्भित्र र बाहिरका चार दल माओवादी, एकीकृत समाजवादी, जसपा र नेकपाले वाम–समाजवादी शक्ति ध्रुवीकरणको प्रयास गर्दै सडक, सदन र सरकारबाट आफ्ना मुद्दा स्थापित तथा कार्यान्वयन गर्ने रणनीतिसहित गत असार पहिलो...

नेकपाको महासचिवमा फेरि नेत्रविक्रम चन्द ‘विप्लव’ चयन

काठमाडौं। नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद थप गरेको छ। निर्वाचन आयोगले दल र उम्मेदवारलाई ७ बुँदे निर्देशन दिएको छ। आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ। नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको टेबलटेनिसमा नेपाल प्रहरीको विजयी भएको छ। सोल्टी होटलले २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

नेकपाको महासचिवमा फेरि नेत्रविक्रम चन्द ‘विप्लव’ चयन

काठमाडौं। नेकपाको नवौँ महाधिवेशनबाट महासचिवमा फेरि नेत्रविक्रम चन्द ‘विप्लव’ चयन भएका छन्।राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलरको खरिददर १३१.४८ र बिक्रीदर १३२.०८ रुपैयाँ तोकेको छ। ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ याम्फेवा खोलानजिक ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ।म्याद थपका लागि सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदैछ। ट्वीट गरेको आरोपमा अमेरिकी नागरिकलाई साउदीमा १६ वर्षको जेल सजाय दिइयो।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीभित्र मतभेद

The post नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीभित्र मतभेद appeared first on राजधानी राष्ट्रिय दैनिक.

सहमति कार्यान्वयनमा सरकार उदासिन : नेत्रविक्रम चन्द

संखुवासभा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले तीन बुँदे सहमति प्रति उदासिन भएको बताए। बिहीबार बन्दी कार्यकर्ता भेटघाट गर्ने संखुवासभाको खाँदबारी कारागार आइपुगेका महासचिव विप्लवले सरकार सहमति कार्यान्वयन नगर्दा समस्या उत्पन्न भएको बताए। अघिल्लो सरकारका सहमति इमान्दारीताका साथ कार्यान्वयन नगरेको आरोप लगाउनु भयो। तीन बुँदे सहमति प्रति आफूहरू पूर्ण प्रतिबद्ध रहेको बताएको बताउँदै सरकारले सहमति कार्यान्वयन गर्नमा आफुहरु आशावादी रहेको बताए। बन

सहमति पालना गर्न प्रतिबद्ध छौँ : नेत्रविक्रम चन्द 'विप्लव'

काठमाण्डाै – नेत्रविक्रम चन्द विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमति पालना गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय सभा गृहमा भएको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दै महासचिव विप्लवले तीन बुँदे सहमतिमा आशङ्का नगर्न आग्रह गर्नुभयो । उहाँले सहमतिलाई कुतर्क र उत्तेजना नगर्न पनि आग्रह गर्नुभएको छ । नेपाललाई आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना पूरा गर्न आफूहरू लागिपरेको पनि उहाँले बताउनुभयो । शुक्रवार नै सरकार र नेत्र विक्रम चन्द विप्लव समू...

नेत्रविक्रम चन्द 'विप्लव' नवलपुरबाट सार्वजनिक

काठमाण्डाै - सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' सार्वजनिक हुनु भएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका-१३ बाट उहाँ सार्वजनिक हुनु भएको हो । हिजो बेलुका नवलपरासी आएका विप्लवले त्यहाँ सहिद परिवारको घरमा रात बिताउनु भएको थियो । उहाँले त्यहाँ सहिद परिवारसँगै आफ्ना कार्यकर्तासँग भेटवार्ता गर्नु भएको थियो । विप्लव केन्द्रीय सदस्य बाला थापासहित सुरक्षा सहयोगीकासाथमा आज काठमाण्डौमा आउँदै हुनुहुन्छ । आज प्रधानमन्त्री केपी शर्मा ओली र ...

नेत्रविक्रम चन्द 'विप्लवलाई' छाड्दै केन्द्रीय नेता

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई केन्द्रीय सदस्यले 'क्रान्ति' को तयारी नगरेको आरोप लगाउँदै