नेकपाको महासचिवमा फेरि नेत्रविक्रम चन्द ‘विप्लव’ चयन

काठमाडौं। नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद थप गरेको छ। निर्वाचन आयोगले दल र उम्मेदवारलाई ७ बुँदे निर्देशन दिएको छ। आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ। नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको टेबलटेनिसमा नेपाल प्रहरीको विजयी भएको छ। सोल्टी होटलले २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

सम्बन्धित सामग्री

विप्लव समूहले चुनाव विथोल्न खोजेपछि चितवनमा प्रहरीले चलायो गोली

नेत्रविक्रम चन्द विप्लव समूहले चुनाव विथोल्न खोजेपछि चितवनमा प्रहरीले हवाई फायर गरेको छ ।

नेकपाको महासचिवमा फेरि नेत्रविक्रम चन्द ‘विप्लव’ चयन

काठमाडौं। नेकपाको नवौँ महाधिवेशनबाट महासचिवमा फेरि नेत्रविक्रम चन्द ‘विप्लव’ चयन भएका छन्।राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलरको खरिददर १३१.४८ र बिक्रीदर १३२.०८ रुपैयाँ तोकेको छ। ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ याम्फेवा खोलानजिक ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ।म्याद थपका लागि सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदैछ। ट्वीट गरेको आरोपमा अमेरिकी नागरिकलाई साउदीमा १६ वर्षको जेल सजाय दिइयो।

नेकपा महासचिव विप्लव विरुद्ध ३५ दिने पक्राउ पुर्जी

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको छ।...

विप्लव उदयपुरको रौतामा

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) उदयपुरको रौतापाखेरी पुगेका छन्।

मोरङमा बन्दको आंशिक प्रभाव

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोमबार आवहान गरेको बन्दको प्रभाव मोरङमा आंशिक परेको छ।...

एमाले अध्यक्ष ओली र विप्लव समूहका नेताहरुबीच भेटवार्ता

५ साउन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव) समूहको नेकपाका नेताहरबीच भेटवार्ता भएको छ । भेटका लागि महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोलाई ओली, निवास बालकोटमा पुगेका थिए । भेटमा सहभागी एमाले नेता राजन भट्टराईका अनुसार विप्लव समूहका नेताहरुले हिजो जे सहमति गरेर आएका हौं, […]

सहमति पालना गर्न प्रतिबद्ध छौँ : नेत्रविक्रम चन्द 'विप्लव'

काठमाण्डाै – नेत्रविक्रम चन्द विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमति पालना गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय सभा गृहमा भएको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दै महासचिव विप्लवले तीन बुँदे सहमतिमा आशङ्का नगर्न आग्रह गर्नुभयो । उहाँले सहमतिलाई कुतर्क र उत्तेजना नगर्न पनि आग्रह गर्नुभएको छ । नेपाललाई आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना पूरा गर्न आफूहरू लागिपरेको पनि उहाँले बताउनुभयो । शुक्रवार नै सरकार र नेत्र विक्रम चन्द विप्लव समू...

नेत्रविक्रम चन्द 'विप्लव' नवलपुरबाट सार्वजनिक

काठमाण्डाै - सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' सार्वजनिक हुनु भएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका-१३ बाट उहाँ सार्वजनिक हुनु भएको हो । हिजो बेलुका नवलपरासी आएका विप्लवले त्यहाँ सहिद परिवारको घरमा रात बिताउनु भएको थियो । उहाँले त्यहाँ सहिद परिवारसँगै आफ्ना कार्यकर्तासँग भेटवार्ता गर्नु भएको थियो । विप्लव केन्द्रीय सदस्य बाला थापासहित सुरक्षा सहयोगीकासाथमा आज काठमाण्डौमा आउँदै हुनुहुन्छ । आज प्रधानमन्त्री केपी शर्मा ओली र ...

विप्लव सरकारसँग वार्ता गर्न तयार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जनाएको छ।...