सात कोरोना संक्रमितको आईसीयू र एकको भेन्टिलेटरमा उपचार हुँदै

नेपालमा ७ जना कोरोना संक्रमित बिरामीको आईसीयूमा उपचार भइरहेको छ।

सम्बन्धित सामग्री

प्रचण्ड पत्नी सीताको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ। प्रचण्डको सचिवालयका अनुसार अहिले उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। केही समयअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि हिजो फेरी अस्पताल भर्ना गरिएको हो। सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छन्।

प्रचण्ड पत्नी सीताको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्य अवस्था पुन: जटिल बनेपछि उनलाई शनिबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । हाल उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । सीता लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित छन् । यसअघि १५ दिन अस्पताल बसाइपछि कात्तिक १४ […]

कांग्रेस नेता प्रदीप गिरिको भेन्टिलेटरमा उपचार हुँदै

काठमाण्डाै - नेपाली कांग्रेसका नेता प्रदीप गिरिको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अस्वस्थ भएर ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई हिजो भेन्टिलेटरमा सारिएको हो । उहाँको अवस्था गम्भीर रहेको र सुधारको आशासहित उपचार भइरहेको अस्पतालले जनाएको छ । नेता गिरिको अवस्था गम्भीर बन्दै गएपछि कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरुले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रार्थना सभा पनि गरेका छन् । हिजो मेडिसिटी अस्पतालमै प्रार्थना सभा भएको थियो । नेता गिरिको स्वास्थ्य अवस्थाबारे बुझ्न हिजो मेडिसिटी गएका कांग्रेसका पूर्वउ...

कांग्रेस नेता प्रदीप गिरिको भेन्टिलेटरमा उपचार हुँदै

स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएका कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। गत साउनदेखि मेडीसीटी अस्पतालमा उपचाररत छन्।

चर्चित साहित्यकार रुस्दीमाथि न्युयोर्कमा आक्रमण, भेन्टिलेटरमा उपचार हुँदै

विश्वप्रसिद्ध साहित्यकार सलमान रुस्दीमाथि आक्रमण भएको छ।अमेरिकाको न्युयोर्कमा शुक्रबार एक कार्यक्रममा मञ्चमा रुस्दीमाथि छुरा प्रहार भएको हो। उनको घाँटी र पेटमा छुरा लागेको न्युयोर्क प्रहरीलाई उद्धृत गरी एपीले जनाएको छ।रुस्दीलाई हेलिकप्टरबाट तत्कालै नजिकैको अस्पतालमा लगिएको छ। भेन्टिलेटरमा उपचार चलिरहेका उनको बोल्न नसक्ने अवस्था रहेको बताइएको छ। प्रहरीले आक्रमणकारी २४ वर्षीय हादी माटरलाई घटनास्थलबाटै पक्राउ गरेको जनाएको छ। आक्रमणको कारण स्पष्ट नभएको राज्यका प्रहरी मेजर युजिन स्टानि

लता मंगेशकरको स्वास्थ्य अवस्था बिग्रियो, भेन्टिलेटरमा उपचार हुँदै

लत सूचना नफैलियोस भनेर उपचारमा संलग्न चिकित्सकहरूले उहाँको स्वास्थ्य अवस्थाबारे सञ्चार माध्यमलाई निरन्तर जानकारी दिइरहेका छन् ।

उज्वल थापाको भेन्टिलेटरमा उपचार हुँदै

न्युज अफ नेपाल, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । थापाको कोरोना रिपार्ट नेगेटिभ आए पनि स्वास्थ्य अवस्थामा खासै सुधार हुन नसकेको विवेकशील साझाका एक नेताले जानकारी दिए । । हाल उनकाे राजधानीस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर भइरहेको छ । थापा नेपाली राजनीतिमा वैकल्पिक राजनीतिको पक्षमा […]

उपत्यकामा ११७ जना संक्रमितकाे आइसियू र भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं : पछिल्लो समय सबैभन्दा धेरै कोरोना संक्रमित देखिएको काठमाडौंमा एक सय १७ जना गम्भीर अवस्थाका संक्रमितको आइसियू र भेन्टिलेटरमा उपचाररत भइरहेको छ। उपत्यका कोरोनाको उपचार हुने १२ वटा विभिन्न अस्पतालमा ७७ जना आइसियूमा र ४० जना भेन्टिलेटरमा उपचाररत छन्। यस्तै  तीन सय ९६ जना आइसोलेसनमा छन्।  बिहीबार उपत्यकामा ५२ जना आइसियूमा र ३८ जना भेन्टिलेटरमा उपचाररत थिए। बिहीबार भन्दा शुक्रबार उपत्यकामा गम्भीर प्रकारका संक्रमित बढ्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्याङकले देखाएको छ।मन्त्

नवीन्द्रराज जोशीको अवस्था गम्भिर, भेन्टिलेटरमा उपचार हुँदै : RajdhaniDaily.com -

नवीन्द्रराज जोशीको अवस्था गम्भिर, भेन्टिलेटरमा उपचार हुँदै: RajdhaniDaily.com | काठमाडौं । मष्तिष्कघात भई उपचार गराइरहेका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । नर्भिक इन्टरनेशनल -

नवीन्द्रराज जोशीको अवस्था फेरि गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

काठमाण्डाै – मस्तिष्काघात भइ गएकाे फागुन १४ गते शुक्रबार नर्भिक अस्पतालमा भर्ना हुनुभएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा फेरि गम्भीर समस्या देखिएको छ । जोशीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।   जोशीको स्वास्थ्य अवस्थामा सुरुका केही दिनमा राम्रो सुधार भए पनि गएको शनिबारदेखि एक्कासी मुटुको चाल र श्वासप्रश्वासमा समस्या आएको अस्पतालले जनाएको छ । अहिले उहाँको रक्तचाप सामान्य छ भने प्रति मिनेट उहाँ आफैँले आठ/दश पटक सास फेरिरहनुभएको उपचारमा सं...