काठमाडौं मेडिकल कलेज सिनामंगलमा कोरोना संक्रमितको निःशुल्क उपचार

काठमाडौं : सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा अब कोरोना संक्रमितको उपचार निःशुल्क हुने भएको छ। कोरोना संक्रमितलाई निःशुल्क उपचार गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केएमसीबीच आइतबार सम्झौता भएको हो। सम्झौतासँगै आइतबारबाटै  कोरोना संक्रमितको निःशुल्क उपचार थालिएको अस्पतालका अध्यक्ष डाक्टर सुनिल शर्माले जानकारी दिए। ‘स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेर हामीले कोरोना संक्रमितको उपचार निःशुल्क हुने व्यवस्था मिलाएका छौं,’ डा शर्माले भने, ‘हिजोबाटै

सम्बन्धित सामग्री

केएमसीका चिकित्सकमाथि कुटपिट

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल)मा कार्यरत चिकित्कमाथि आइतबार दिउँसो बिरामीका आफन्तले हातपात गरेका छन् । उपचारका लागि अस्पताल पुगेका बिरामीका आफन्तले लामो समय कुर्दा पनि चिकित्सक नआएको भन्दै कुटपिट गरेका...

सिद्धार्थ बैंकका ग्राहकहरुलाई काठमाडौं मेडिकल कलेजमा छुट

सिद्धार्थ बैंकका ग्राहकहरुले काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा छुट पाउने भएका छन्।

संयुक्त विद्यार्थी संगठनले केएमसीमा ताला लगाए

सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी)मा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको छन्।

केएमसीमा विद्यार्थी संगठले गरे तालाबन्दी

काठमाडौंंस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा  पाँचविद्यार्थी संगठनले आइतबार तालाबन्दी गरेका छन् ।

काठमाडौं मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति

काठमाडौं मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थी, उनीहरुका अभिभावक र कलेज प्रशासनबीच सहमति जुटेको हो ।  अभिभावक, विद्यार्थी र कलेज प्रशासनबीच सहमति जुटेपछि विद्यार्थी भर्ना प्रकृया सुरु भएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार कलेजका प्रमुख सल्लाहकार डा.केपी शर्मा र आन्दोलनरत पक्षबीच भएको छलफलमा सहमति जुटेको हो ।   सहमति अनुसार कलेजले होस्टेल शुल्क ५ सय घटाउने भएको छ । यसअघि मासिक १२ हजार ५ सय लिइदै आएको होस्टेल शुल्क अब १२ हजार कायम गर्ने सह...

केएमसीविरुद्ध सात विद्यार्थी संगठनको प्रदर्शन रिले अनशन जारी

चिकित्सा शिक्षाका विद्यार्थीबाट चर्को शुल्क माग्ने काठमाडौं मेडिकल कलेज (केएमसी)विरुद्ध सात विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । विराटनगरस्थित नोबेल मेडिकल र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क र चर्को होस्टेल शुल्क...

केएमसीले यौनकर्मी, एचआइभी संक्रमित र अनाथहरुको निःशुल्क उपचार गर्ने

काठमाडौं मेडिकल कलेज (केएमसी)ले यौनकर्मी, एचआइभी संक्रमित तथा अनाथ बालबालिकाको निःशुल्क स्वास्थ्य उपचार गर्ने भएको छ।

पूर्वसांसद पौडेललाई मष्तिष्काघात, केएमसीमा भर्ना

राष्ट्रियसभाका पूर्वसदस्य प्रा विदुर पौडेल मष्तिष्काघात भई उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा भर्ना भएका छन्

‘रोबटबाट न्युरो सर्जरी’ गर्ने केएमसी अस्पतालको तयारी

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)ले ‘रोबटिक सर्जरी’ थाल्ने भएको छ। उसले यो प्रविधि नेपालमै पहिलोपटक भित्र्याइएको दाबी गरेको छ।