जनकपुरमा भिषण आगलागी, तीन जना घाइते

काठमाडौं । जनकपुरधाममा भिषण आगलागी भएको छ । जनकपुर कदम चोकमा रहेको हेलमेट पसलमा सोमबार राति लागेको आगोले सँगै रहेका तीन घरमा समेत क्षति पुगेको छ । आगलागीमा परेर ३ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भिर रहेको छ । गोदाममा काम गर्ने धनुषा लक्ष्मीनियाँ गाउँपालिका सिनुरजोडाका २२ वर्षीय सुभाष यादव गम्भिर घाइते […]