मुगुको गमगढीमा भिषण आगलागी, दियोबाट सल्केको आगोले १७ घर जले

सुर्खेत : मुगुको गमगढी सदरमुकाममा राती १२ बजे भिषण आगलागी भएको छ। घरमा बालेको दियोबाट सल्केको आगोले २१ घरमा क्षति पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। ‘१७ वटा घर र तीन वटा घुम्टी जलेर नष्ट भएका छन् र एउटा घर आगो अन्यत्र नसल्कियोस् भनेर तोडफोड गरिएको छ,’ कर्णाली प्रदेश…

सम्बन्धित सामग्री

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट : RajdhaniDaily.com

RajdhaniDaily.com | महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा भिषण आगलागी भएको छ । आगलागीको क्रममा संयौ घर जलेर नष्ट भएका छन भने करौडौ रुपैयाको -

विपतपुरका आगलागी पीडितलाई ओतको चिन्ता

काठमाडौँ,२७ साउन । कैलारी गाउपालिका–७ विपतपुरका मुक्तकमैयालाई वर्षायाममा ओतको चिन्ताले सताएको छ । चार महिनाअघि आगलागीबाट घरबार गुमाएका उनीहरु अहिले त्रिपालमुनि कष्टकर जीवन बिताउन बाध्य भएका छन् । कैलारी गाउपालिका–७ विपतपुर बस्तीमा गत वैशाख ११ गते भिषण आगलागी हुँदा सो बस्तीका २७ घर जलेपछि घाम र पानीको प्रबाह नगरी उनीहरु दिनरात दिन विताउन बाध्य भएका […]

तनहुँको दमौलीमा भिषण आगलागी, ७ घर जले

तनहुँको व्यास नगरपालिका–४ स्थित दमौलीबजार मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको छ । भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रङ्ग भएकाले सल्केको आगो छिट्टै फैलिएको छ । आगलागी नियन्त्रणको प्रयास भइरहेपनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण सात वटा घर जलेर नष्ट भएको छ  ।   आगो नियन्त्रणको लागि चितवन, लमजुङ, पोखरालगायत ठाउँबाट दमकल मगाईएको छ । त्यस्तै आगो निभाउन काठमाण्डौबाट  पानीसहित सिम्रिक एयरको हेलिकप्टर पनि पुगेको छ ।  आगोलाई फैलनबाट रोक्न डोजरले घर भत्काउने काम पनि भइरहेको छ । के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

मुगुमा भीषण आगलागी, २० घर जलेर नष्ट

मुगुमा भिषण आगलागी भएको छ । आगलागीले २० घर जलेर नष्ट भएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।     ...

धनकुटाको चुलिबन सामुदायिक वनमा भीषण आगलागी, एक घर जलेर नष्ट

धनकुटा नगरपालिका वडा नं.७ चुलिबन सामुदायिक वनमा भिषण आगलागी भइरहेको छ। चुलिबन सामुदायिक वनमा लागेको डढेलो वन छेवैमा रहेको धनबहादुर पौडेलको घर जलेर नष्ट भएको वडा नं.७ का वडा अध्यक्ष जंगबहादुर राईले बताए।

जुम्लाको पोख्री गाउँमा भिषण आगलागी, २४ घर जलेर नष्ट ,आगलागी नियन्त्रण बाहिर

जुम्लाको पोख्री गाउँमा भिषण आगलागी, २४ घर जलेर नष्ट ,आगलागी नियन्त्रण बाहिर: RajdhaniDaily.com | जुम्ला । जुम्लाको तिला गाउँपालिकाको पोख्रि गाउँमा भिषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले अहिलेसम्म आगलागीबाट २४ वटा घर जलेर नष्ट भएको बताएको - २४ घर जलेर नष्ट, आगलागी नियन्त्रण बाहिर, जुम्लाको पोख्री गाउँमा भिषण आगलागी

आगलागीमा ७० घर नष्ट, १८ चौपायाको मृत्यु

सुनसरीको बराह नगरपालिका–११ स्थित मधुवनमा भिषण आगलागी भएको छ । शनिबार राति भएको आगलागीमा परेर ४६ परिवारका ७० घर जलेर नष्ट भएका छन् भने १८

हलेसीमा भिषण आगलागी ७ घर जले

खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल हलेसीबजारमा भएको आगलागीमा सात घर जलेर नष्ट भएका छन् । मंगलबार राति भएको आगलागीमा परी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी...

गएराति कुलेश्वरमा भिषण आगलागी, ४० घर नष्ट

कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति भिषण आगलागी भएको छ । प्रहरीका अनुसार करिव ११ बजेतिर सुरु भएको आगलागीमा परि करिव ४० घर नष्ट भएको छ ।