डडेल्धुराको आलिताल गाउँपालिका कार्यालयमा भिषण आगलागी

काठमाडौं, २० जेठ । डडेल्धुराको आलिताल गाउँपालिका कार्यालयमा भीषण आगलागी भएको छ । शुक्रबार बिहान पालिकामा सञ्चालन गर्दै आएको चमेनागुहमा लागेको आगो प्रशासनिक भवनको कक्षसम्म पुगेको हो । आगलागीबाट पालिकाको प्रशासन कक्षका सोफा, भवनको सिलिङ, कोठाहरुमा भएका सामानहरु जलेका छन् । पालिकाको सुचना पार्टीसमेत जलेको छ । आगलागीबारे समयमै थाहा पाएकोले धेरै क्षति नभएको अनुमान […]