नेविको विस्कुट कारखानामा भिषण आगलागी

काठमाडौं, साउन २३ । बालजुस्थित औधोगिक क्षेत्र भित्र रहेको नेविको विस्कुट कारखानामा भिषण आगलागी भएको छ । गए रातीबाटदेखि सुरु भएको आगलागी नियन्त्रणका सबै प्रयास जारी रहेपनि आगो अझै नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ । राती करीब २ः३० बजेबाट शुरु भएको आगलागी विहानसम्म नियन्त्रणमा ल्याउन प्रयास जारी रहेको छ । आगो नियन्त्रणका लागि उपत्यकाका […]

सम्बन्धित सामग्री

नेविको बिस्कुट कारखाना पुनः सञ्चालनमा

काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेविको बिस्कुट कारखाना पुनः सञ्चालनमा आएको छ । कम्पनीका अनुसार बुधबारदेखि बिस्कुट कारखाना पुनः सञ्चालनमा आएको हो । गत साउन २३ गते भएको भिषण आगलागी पछि कारखाना बन्द अवस्थामा थियो । कम्पनीले बुधबार पत्रकार सम्मेलनका आयोजना गर्दै पुरानै अवस्थामा कारखाना सञ्चालनमा आउन अझै केही समय लाग्ने जानकारी गराएको […]

नेबिको विस्कुट फ्याक्ट्रिमा भिषण आगलागी, नियन्त्रणको प्रयास जारी

बालाजु औद्योगिक क्षेत्रको नेबिको  विस्कुट  फ्याक्ट्रिमा  भीषण आगलागी भएको छ । राति २ बजेदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागी क्षेत्रमा नौ वटा दमकल र १९ वटा पानी...