भारतको उत्तर प्रदेशले सय अर्ब रुपैँयाको कोभिड खोप खरिद गर्ने तयारी गर्दै

नयाँ दिल्ली । भारतको सबैभन्दा ठूलो जनसङ्ख्या रहेको उत्तर प्रदेशले अमेरिकाको फाइजर, रुसमा निर्मित स्पट्निक भी लगायतका थुप्रै कम्पनीहरुसँग छलफल गरि १०० अर्ब भारतीय रुपैँया बराबरको खोप खरिद गर्ने भएको छ ।  उत्तर प्रदेशमा पूरै ब्राजिलको भन्दा बढी जनसङ्ख्या बसोबास गर्दछन् । यस्तोमा बढ्दो संक्रमण र खोपको गम्भीर अभाव पश्चात् महामारी...

सम्बन्धित सामग्री

आज बजेट भाषण: स्वास्थ्यमा कति बजेट आउला?

गत वर्ष कोभिड-१९ को खोप खरिद तथा कोभिड नियन्त्रणका कारण स्वास्थ्य मन्त्रालयले १ खर्बभन्दा बढीको बजेट पाएको थियो। तर यसपटक भने स्वास्थ्यको बजेट घट्ने अनुमान गरिएको छ।

५ देखि ११ वर्ष सम्मका बालबालिकाले कहिले पाउँछन् कोभिड–१९ विरुद्धको खोप ?

सरकारले ५ देखि ११ वर्ष सम्मका बालबालिकाका लागि कोभिड १९ विरुद्धको खोप अझै खरिद प्रक्रिया रहेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकाको खोप खरिद प्रक्रियामै रहेको जानकारी दिएको हो ।स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले बालबालिकाका लागि ल्याउने भनिएको खोप खरिद प्रक्रियामै रहेको बताए । उनले बालबालिकाका लागि ल्याउने भनिएको खोप खरिद प्रक्रियामै रहेको र फाइल स्वास्थ्य मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुगेको जानकारी दिए

१२ वर्षदेखि माथिकालाई लगाउन मिल्ने एक करोड कोभिड खोप खरिद गर्ने सरकारको निर्णय

काठमाण्डाै - सरकारले १२ वर्षदेखि माथिका व्यक्तिलाई समेत  लगाउन मिल्ने एक करोड खोप खरिद गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताउनुभयो । उहाँले खोप खरिदका लागि मन्त्रिपरिषदबाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय गरेको जानकारी दिनुभयो । स्वास्थ्यमन्त्री खतिवडाले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदका लागि मन्त्रिपरिषद्ले निर्...

एडिबीले नेपाललाई खोप खरिद गर्न  साढे १९ अर्ब सहुलियत ऋण दिने

६८ लाख जनसंख्या लाभान्वित हुने एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई कोभिडविरुद्धको खोप खरिद गर्नका लागि साढे १९ अर्ब सहुलियत ऋण दिने भएको छ । कोभिड–१९ विरुद्धको खोप खरिद गर्न नेपाल सरकार र...

४० लाख फाइजर खोप खरिद गरिने

सीमा  नाका  क्षेत्रमा  खोप  लगाउन  आवश्यक  तयारी  सुरु  गर्न सरकारले निर्देशन दिएको छ । त्यसका लागि करिब ४० लाख फाइजर खोप खरिद गरिने भएको छ ।  गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आइतबार बसेको कोभिड–१९ नियन्त्रणसम्बन्धी बैठकले  कोरोना  नियन्त्रण  चुनौतीपूर्ण  बन्दै  गएकोले सीमा नाकामा कोरोना खोप लगाउने व्यवस्था  गर्न  निर्देशन  दिएको  हो  ।  मन्त्री  खाँणले  कोरोना भाइरसको तेस्रो लहर आउनुअघि  ...

एडीबीले खोप खरिद गर्न नेपाललाई १९ अर्ब ८० करोड ऋण दिने

काठमाडौं। एशियाली विकास बैंक (एडीबी)ले कोभिड–१९ विरुद्धको खोप खरिद गर्न नेपाललाई १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ। बैंकले ६८लाख नेपाली लाभान्वित हुने गरी एककरोड ५९लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय आज गरेको हो। अर्थतन्त्रलाई पुनर्जीवन दिन र नागरिकका दैनिकी एवं आर्थिक गतिविधि पुनःसञ्चालन गर्न नेपालका निम्ति खोप उपयोगी हुनेसमेत बताए।

कहिले आउँछ कोभिड खोप? खरिद प्रक्रिया के हुँदैछ?

अहिलेकै अवस्थामा अझै केही समय नेपालीले कोभिड खोप लगाउन पाउने संकेत देखिँदैन। स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु नै छिटै खोप आउने सम्भावना नरहेको बताइरहेका छन्।

बंगलादेशद्वारा चिनियाँ खोप खरिद गर्ने निर्णय

बंगलादेश सरकारले चीनबाट कोभिड–१९ खोप खरिद गर्ने निर्णय गरेको छ ।  बंगलादेश मन्त्रिपरिषदको आर्थिक मामिला सम्बन्धी समितिले बुधबार चिनियाँ खोप खरिद सम्बन्धी निर्णय गरेको हो ।  बंगलादेशी मन्त्रिपरिषद कार्यालयका वरिष्ट अधिकारी शाहिदा अख्तरले चीनको नेसनल फर्मास्यूटिकल ग्रुप (सिनोफार्म) बाट खोप किन्न मन्त्रिपरिषदको समितिले मञ्जुरी दिएको संवाददाताहरुलाई जानकारी दिए । बंगलादेश सरकारले चीनले अनुदानमा उपलब्ध गराएको सिनोफार्मको खोप अर्को सातादेखि लगाउन थाल्ने घोषणा यसअघि नै गरिसकेको छ ।

भारतबाट खोप खरिद प्रक्रिया अझै टुंगिएन

भारतबाट कोभिड विरुद्धका १० लाख डोज खोप अनुदानमा आएपनि खोप खरिद प्रक्रिया अझै टुंगिएको छैन् । सरकारले भारतबाट एक करोड डोज खोप खरिद गर्ने तयारी गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी...