एडिबीले नेपाललाई खोप खरिद गर्न  साढे १९ अर्ब सहुलियत ऋण दिने

६८ लाख जनसंख्या लाभान्वित हुने एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई कोभिडविरुद्धको खोप खरिद गर्नका लागि साढे १९ अर्ब सहुलियत ऋण दिने भएको छ । कोभिड–१९ विरुद्धको खोप खरिद गर्न नेपाल सरकार र...

सम्बन्धित सामग्री

कोरोना खोप खरिद : उत्पादक कम्पनीको मनसाय पत्र कुर्दै विभाग

११ माघ, काठमाडौं । स्वास्थ्य सेवा विभागले खोप खरिदको लागि भ्याक्सिन उत्पादक कम्पनीको मनसाय कुरिरहेको बताएको छ । खोप समितिले भ्याक्सिन उत्पादक कम्पनीहरुलाई खोप खरिदको लागि पठाएको पत्रको जवाफ नआएकाले खोप खरिद प्रकिया अगाडि नबढेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको प्रमुख डाक्टर भीम सिंह तिंकरी बताउँछन् । खोप समितिले नेपाललाई खोप अनुदान दिएको सेरम इनस्टिच्युटलाई […]

भारतद्वारा कोरोना खोप निर्यातमा प्रतिबन्ध, नेपाललाई झन् कठिन

काठमाडौं : कोरोनाविरुद्धको खोपमा छिमेकी भारतको भरमा रहेको नेपाललाई कोरोना खोप प्राप्त गर्न कठिन देखिएको छ। भारतले आफ्नो देशमा उत्पादित अक्सफोर्ड एस्ट्राजोनको खोप निर्यातमा रोक लगाएपछि नेपाललाई खोप प्राप्त गर्न कठिन हुने भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा अनुमति प्राप्त गर्ने खोप खरिद गर्ने तयारी गरिरहेको थियो। भण्डारणका हिसाबले उपयुक्त हुने भन्दै भारतमा उत्पादित खोपको पर्खाइमा रहेको नेपाललाई भारतले खोप निर्यातमा रोक लगाएपछि थप संकट देखिएको हो। अक्सफोर्ड एस्ट्राजोनक