४० लाख फाइजर खोप खरिद गरिने

सीमा  नाका  क्षेत्रमा  खोप  लगाउन  आवश्यक  तयारी  सुरु  गर्न सरकारले निर्देशन दिएको छ । त्यसका लागि करिब ४० लाख फाइजर खोप खरिद गरिने भएको छ ।  गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आइतबार बसेको कोभिड–१९ नियन्त्रणसम्बन्धी बैठकले  कोरोना  नियन्त्रण  चुनौतीपूर्ण  बन्दै  गएकोले सीमा नाकामा कोरोना खोप लगाउने व्यवस्था  गर्न  निर्देशन  दिएको  हो  ।  मन्त्री  खाँणले  कोरोना भाइरसको तेस्रो लहर आउनुअघि  ...

सम्बन्धित सामग्री

बाजुरामा दोस्रो चरणको फाइजर खोप लगाइँदै

बाजुरामा विभिन्न स्वास्थ्य संस्थामा पहिलो चरणमा फाइजर खोप लगाएका बालबालिकालाई स्वास्थ्य कार्यालय बाजुराले दोस्रो चरणको फाइजर खोप आजदेखि सञ्चालन गरेको छ । पाँचदेखि ११ वर्षमुनिका बालबालिकाको लागि जिल्लाभरि दोस्रो चरणको फाइजर खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए । जिल्लाका नौवटै पालिकाका १९ हजार एक सय ७१ बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो । कार्यालयले एक सूचना जारी गर्दै उक्त उमेर समूहका बालबालिकालाई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउनसमेत आग्

बाजुरामा दोस्रो चरणको फाइजर खोप लगाइँदै

बाजुराः जिल्लामा विभिन्न स्वास्थ्य संस्थामा पहिलो चरणमा फाइजर खोप लगाएका बालबालिकालाई स्वास्थ्य कार्यालय बाजुराले दोस्रो चरणको फाइजर खोप आजदेखि सञ्चालन गरेको छ। पाँचदेखि ११ वर्षमुनिका बालबालिकाको लागि जिल्लाभरि दोस्रो चरणको फाइजर खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए। जिल्लाका नौवटै पालिकाका १९ हजार एक सय ७१…

दोस्रो चरणको फाइजर खोप लगाइँदै

बाजुरा– जिल्लामा विभिन्न स्वास्थ्य संस्थामा पहिलो चरणमा फाइजर खोप लगाएका बालबालिकालाई स्वास्थ्य कार्यालय बाजुराले दोस्रो चरणको फाइजर खोप आजदेखि सञ्चालन गरेको छ । पाँचदेखि ११ वर्षमुनिका बालबालिकाको लागि जिल्लाभरि दोस्रो चरणको फाइजर खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए । जिल्लाका नौवटै पालिकाका १९ हजार एक सय ७१ बालबालिकालाई उक्त खोप […]

आजदेखि १२ वर्षमाथिका दीर्घ रोगीलाई फाइजर खोप दिँदै

सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप दिँदै छ। मंसिर ४ गतेसम्म चल्ने यो खोप अभियानमा १२ वर्षमाथिका दीर्घ रोगीहरुलाई फाइजर खोप दिन लागेको हो।...

फाइजर खोप खरिद गर्न मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौं, २३ कात्तिक । कोरोना भाइरसविरुद्धको बालबालिकाको उपयोगको लागि फाइजर खोप खरिदको लागि मन्त्रिपरिषदले स्वीकृत दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाइजर खोप खरिदको लागि गरेको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ६० लाख ९ सय मात्रा फाइजर खोप खरिदको लागि स्वीकृति दिने निर्णय गरेको हो । मन्त्रालयले फाइजर खोप १८ वर्षसम्मका बालबालिकाको प्रयोगमा ल्याउनको […]

बालबालिकाले कार्तिक २८ देखि पाउने भए फाइजर खोप

सरकारले कोभ्याक्स सुविधामार्फत प्राप्त गरेको कोरोनाविरुद्धको फाइजर खोप कार्तिक २८ गतेदेखि लगाउन सुरु गर्ने भएको छ । अमेरिकाबाट सोमबार नेपालले प्राप्त गरेको एक लाख ६ हजार मात्रा फाइजर खोप १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगी बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै अन्य दीर्घरोगीले समेत फाइजर खोप पाउने भएका छन् । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार देशभरका २४ अस्पतालबाट फाइजर खोप दिइने छ । काठमाडौं उपत्यकाका ९ अस्पतालब

फाइजर खोप दीर्घरोगी बालबालिकालाई

सरकारले तिहार, छठ पर्व लगत्तै १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । १२ वर्षमाथिका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए । सोमबार अर्थात भोलि कोभ्याक्स सुविधा अन्र्तगत एक लाख ६ सय मात्रा फाइजर खोप अमेरिकाबाट आउने उनले बताए । फाइजर खोप दिन प्रयोग गरिने सिरिज भने आज नै आइपुग्ने उनले बताए । उक्त खोप १२ वर्षदेखि १८ वर्षसम्मका दीर्घ

कोरोनाविरुद्धको फाइजर खोप केही दिनभित्रै आउने

काठमाडौं : कोरोनाविरुद्धको फाइजर खोप केही दिनभित्रै आउने भएको छ। १८ वर्षभन्दा कम उमेरकालाई दिन मिल्ने फाइजर खोप अमेरिकाबाट केही दिनभित्रै आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अधिकारीहरुले दशैंअघि नै आउने बताएका थिए। तर‚ द ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी) मार्फत आउने भनिएको १ लाख ६३० डोज फाइजर खोप दशैंका कारण रोकिएको अधिकारीहरुले बताएका छन्।नेपालमा हाल भएको भण्डार कक्षमा भण्डार गर्न कतिको उपयुक्त हुन्छ भनी परीक्षणका लागि

बालबालिकाका लागि दशैँअघि नै फाइजर खोप आइपुग्ने

काठमाडौं : नेपालमा  बालबालिकाहरूलाई समेत लगाउन मिल्ने कोरोना विरुद्धको फाइजर खोप दशैँअघि नै आइपुग्‍ने  भएको छ।द ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी)मार्फत अनुदानस्वरूप एक लाख ६३० डोज फाइजर खोप आउन लागेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिए।उनका अनुसार खोप आइपुग्‍ने मिति भने टुंगो लागिसकेको छैन। तर, उक्त खोप दशैँअघि नै  आइसक्ने उनले दाबी गरे। ‘ अब छुट्टै एक लाख डोज फाइजर खोप आउँदै छ, उक्त

फाइजर खोप लगाएपछि न्युजिल्याण्डमा ‘एक महिलाको मृत्यु’

एजेन्सी, १४ भदौ। न्युजिल्याण्डमा कोभिड-१९ विरुद्ध पी-फाइजर खोप लगाएकी एक महिलाको मृत्यु भएको छ । फाइजर खोप लगाएकी महिलाको मृत्यु भएको न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महिलाको उमेर भने मन्त्रालयले सार्वजनिक गरेको छैन। मायोकार्डिटीसका र फाइजर खोप साइड इफेक्टको कारणले महिलाको भएको हो । मायोकार्डिटीस मुटुको मांसपेशीको अंग हो । यसले रगतलाई पम्पीङ गर्न […]