बै‌कर्स संघका पदाधिकारी र नवनियुक्त डेपुटी गभर्नरद्वयबीच भेटवार्ता

नेपाल बैंकर्स संघका पदाधिकारीहरूले नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नरहरुसँग औपचारिक भेटघाट गरेका छन् ।   संघका अध्यक्ष भुवन दाहालको नेतृत्वमा गएको टोलीले दुबै डेपुटी गभर्नरलाई भेटेको संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले लोकान्तरलाई जानकारी दिए ।  भेटमा कुनै पनि समस्या व्यक्त नगरिएको उनले बताए । उनले भने,‘पहिलो भेट हो, हामीले बधाई तथा शुभकामना ज्ञापन गर्‍यौं, अन्य बैंकिङ समस्याहरू भने राखेनौँ ।’  अघिल्लो साता सरकारले डेपुटी गभर्नरमा डा. निलम ढुङ्गाना तिम्सिना र ब...

सम्बन्धित सामग्री

देउवाद्वारा नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन् । देउवाले सोमबार बिहान माओवादी पदाधिकारी बैठक चलिरहेका बेला प्रधानमन्त्री बनेकोमा फोन गरेर प्रचण्डलाई बधाई दिएका हुन् । ‘भर्खर शेरबहादुर देउवाले फोन गरेर बधाई दिनुभयो’, उपाध्यक्ष कृष्णबहादुर महराले भने,‘रामचन्द्र पौडेल त खुलेर बोल्नुभयो, देउवाको हठले गठबन्धन टुट्यो भन्नुभयो।’

माओवादी पदाधिकारी बैठक चलिरहँदा प्रचण्डलाई देउवाकाे फाेन, दिए बधाई

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् ।

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बैठक जारी रहेको  कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए।बैठकमा नवनियुक्त प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ गर्ने उनको भनाइ छ।  बैठकमा भावी योजनाबारे समेत छलफल हुने ढकालले बताए। आइतबार तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले आज अपराह्न पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय छ

नवनियुक्त कानुनमन्त्री गोविन्द बन्दीले लिए शपथ

२४ चैत, काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्त्री कोइरालालाई शपथ गराएकी हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट पदाधिकारी उपस्थिति थिए । प्रधानमन्त्री देउवाको सिफारिसमा बिहीबार कोइराला […]

लुम्बिनी क्षेत्र विकास कोषमा पदाधिकारी नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त नौ पदमा पदाधिकारी नियुक्त गरेका छन् । विकास कोषमा रिक्त रहेका नौ वटा पदमा मन्त्रिस्तरीय निर्णयबाट उनीहरुलाई नियुक्त गरिएको लुम्बिनी क्षेत्र विकास कोषले जनाएको छ ।नवनियुक्त भएकालाई बुधबार मन्त्री आलेले मन्त्रालयमा बधाईसहित स्वागत गरेका थिए । कोषमा नियुक्त भएकामा कोषाध्यक्ष ढुण्डीराज भट्टराई, […]

लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त पदाधिकारी नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त नौ पदमा पदाधिकारी नियुक्त गरेका छन् । विकास कोषमा रिक्त रहेका नौ वटा पदमा मन्त्रिस्तरीय निर्णयबाट उनीहरुलाई नियुक्त गरिएको लुम्बिनी क्षेत्र विकास कोषले जनाएको छ । नवनियुक्त भएकालाई आज मन्त्री आलेले मन्त्रालयमा बधाईसहित स्वागत गरेका छन् । उक्त कोषमा नियुक्त भएकामा कोषाध्यक्ष ढुण्डीराज भट्टराई, कार्यकारी सदस्यमा राजेश शाक्य, नेत्र शाही, विश्वराज पौडेल तथा रामनरेश कोहार रहेका छन् ।यसैगरी परिषद् सदस्य

बैंकलाई संयमित हुन गभर्नरको आग्रह

काठमाडौं, मंसिर १ । गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई संयमित हुन आग्रह गर्नु भएको छ । नेपाल बैंकर्स संघका नवनियुक्त पदाधिकारी तथा पूर्वअध्यक्षहरुसँगको भेटमा गभर्नर अधिकारीले राष्ट्र बैंकले जारी गर्ने नीति÷निर्देशनहरु सरोकारवालाहरुसँग छलफल गरी ल्याउने आश्वासन पनि दिनु भयो । संघका नवनियुक्त अध्यक्ष अनिलकुमार उपाध्यायको नेतृत्वमा गएको टोलीले गभर्नर अधिकारी समक्ष आगामी मौद्रिक नीति समीक्षाका लागि […]

निजी क्षेत्रलाई निर्धक्क काम गर्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले बिहीबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ समक्ष सिंहदरवारमा छुट्टाछुट्टै भेटवार्ता गरेको छ। अध्यक्ष गोल्छाले नवनियुक्त प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मालाई सो अवसरमा महासंघको तर्फबाट बधाई दिएका थिए। उक्त भेटमा थिलथिलो भएको मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रलाई […]