नवनियुक्त प्रधानमन्त्रीलाई भेटेर महासङ्घले भन्यो – अर्थतन्त्र गम्भीर सङ्कटमा छ, पुनरुत्थान गर्नुपर्छ

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले आज बिहान उनको निजी निवास खुमलटारमा भेटवार्ता गरेको छ । सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त प्रधानमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिए ।प्रधानमन्त्री आफै पनि मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसायको अवस्थाका बारेमा जानकार रहेको महासंघको बुझाई छ । र महासंघले पनि  प्रधानमन्त्री समक्ष यसअघि पनि अर्थतन्त्रको संवेदनशीलताका विषयमा जानकारी गराएको गोल्छाले

सम्बन्धित सामग्री

अर्थतन्त्र पुनरुत्थान सरकारको पहिलो प्राथमिकतामा : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ छुट्टछुट्टै भेटमा उनले यस्तो बताएका हुन्...

अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकता ः प्रधानमन्त्री प्रचण्ड

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको जानकारी दिए। मंगलबार बिहान भएको नेपाल उद्योग वाणिज्य महासङ्घको...

‘अर्थतन्त्र पुनरुत्थान सरकारको पहिलो प्राथमिकता’

काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको बताएका छन् । आज बिहान भएको नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि उनले बताए। प्रधानमन्त्रीको […]

अर्थतन्त्र पुनरुत्थान प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता हुने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँग मंगलबार बिहान निजी निवास खुमलटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषदको पहिलो बैठकबाट यस सम्बन्धमा निर्णय समेत भइरहेको जनाए।प्रधानमन्त्री प्रचण्डले महासंघका तर्फबाट यसअघि दिइएका सुझाव अध्ययन गरिरहेको र यस विषयमा अर्थमन्त्रालय, राष्ट्र ब

भारत विश्वको सबै भन्दा द्रुत बृद्धि हुने अर्थतन्त्र बन्न तयार छ: आरबीआई

काठमाण्डौं । भारतको अर्थतन्त्र विश्वव्यापी हेडविन्डको सामनामा लचिलो रहेको छ र मुद्रास्फीति हालैको शिखरमा आउँदा विश्वको सबैभन्दा द्रुत बृद्धि हुने अर्थतन्त्र बन्ने बाटोमा रहने अपेक्षा गरिएको छ, भारतीय रिजर्भ बैंकले शनिबार भन्यो। एक बुलेटिनमा, आरबीआईले दक्षिणपश्चिम मनसुनको हालैको पुनरुत्थान र नवीकरण गरिएको रोपणले ग्रामीण मागले छिट्टै शहरी खर्चमा समात्ने र रिकभरीलाई सुदृढ गर्ने आशा बढाएको […]

पुनरुत्थान केन्द्रित मौद्रिक नीति

काठमाडौं, साउन ३१। नेपाल राष्ट्र बैंकले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थानमा सहयोग पुग्ने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार चालू आवको मौद्रिक नीति सार्वजनिक गरेका छन्, जुन कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानमा केन्द्रित देखिएको छ । साथै नयाँ नीतिगत रूपान्तरणका केही नीतिसमेत यसमा परेका छन् । राष्ट्र बैंकले गत […]

अर्थतन्त्र पुनरुत्थान गर्न सरकारलाई सकस

नयाँ सरकार गठन भएको करिब एक महिनामा सत्तारुढ गठबन्धनले आइतबार ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ प्रस्तुत गरेको छ । ठ्याक्कै सरकारको नीति तथा कार्यक्रमको शैलीमा प्रस्तुत साझा, न्यूनतम कार्यक्रममा नौलो कुरा केही छैन । विगतका सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रम जस्तै विविध कार्यक्रमका खाका नयाँ सरकारले प्रस्तुत गरेको छ । संयुक्त सरकार भएका कारणले […]

अर्थतन्त्र पुनरुत्थान गर्ने मौद्रीक नीति ल्याउनुपर्ने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको मौद्रीक नीतिको विषयमा नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। महासंघका प्रतिनिधिले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेर मौद्रीक नीतिले समेट्नुपर्ने विषयमा सुझाव दिएको हो। कोभिड–१९ बाट थलिएको अर्थतन्त्रलाई चलायमान बनाउने गरी मौद्रीक नीति ल्याउनुपर्ने महासंघको भनाई छ। यसैगरी भिजन २०३० लाई पनि समेट्नुपर्ने बताइएको छ।

आर्थिक पुनरुत्थान गर्ने मौद्रिक नीति ल्याउन सुझाव

नेपाल समचारपत्र, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ का निम्ति नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गर्दै गर्दा मौद्रिक नीतिप्रति चासो बढेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत् वित्तीय क्षेत्रलाई मार्गनिर्देश गर्ने भएकाले यसप्रति चासो बढेको हो । कोभिड–१९ को कारण विश्व अर्थतन्त्र प्रभावित भएका बेला केन्द्रीय बैंकले आर्थिक पुनरुत्थान तथा अर्थतन्त्र चलायमान गर्नका […]