बैंकलाई संयमित हुन गभर्नरको आग्रह

काठमाडौं, मंसिर १ । गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई संयमित हुन आग्रह गर्नु भएको छ । नेपाल बैंकर्स संघका नवनियुक्त पदाधिकारी तथा पूर्वअध्यक्षहरुसँगको भेटमा गभर्नर अधिकारीले राष्ट्र बैंकले जारी गर्ने नीति÷निर्देशनहरु सरोकारवालाहरुसँग छलफल गरी ल्याउने आश्वासन पनि दिनु भयो । संघका नवनियुक्त अध्यक्ष अनिलकुमार उपाध्यायको नेतृत्वमा गएको टोलीले गभर्नर अधिकारी समक्ष आगामी मौद्रिक नीति समीक्षाका लागि […]

सम्बन्धित सामग्री

संयमित र मर्यादित भएर आचोलना गर्नुहोस् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गर्नुभएको छ । शनिबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा आयोजित रास्वपाको नगर भेलामा सभापति लामिछानेले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गर्नुभयो । […]

संयमित भएर काम गर्न आयोगलाई पूर्वआयुक्तको सुझाव

पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले संयमित भएर काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन।  पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको बेला निर्वाचन आयोगको सबैभन्दा ठूलो शक्ति नै संयमता भएकाले सोही अनुसारको बोली, बचन...

संयमित भएर काम गर्न निर्वाचन आयोगलाई पूर्वप्रमुख निर्वाचन आयुक्तहरूकाे आग्रह

काठमाडाैँ- पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले संयमित भएर काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको बेला निर्वाचन आयोगको सबैभन्दा ठूलो शक्ति नै संयमता भएकाले सोही अनुसारको बोली, वचन र व्यवहार हुनुपर्ने बताए। निर्वाचन आयोगको सानो गल्तीले पनि आगोको झिल्कोझैँ सल्किने सक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने उनको भनाइ थियो। ललितपुरमा आयोजित ‘निर्वाचन […]

संयमित भएर काम गर्न निर्वाचन आयोगलाई पूर्व निर्वाचन आयुक्तहरुको आग्रह

पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले संयमित भएर काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन।

संयमित भएर काम गर्न निर्वाचन आयोगलाई पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले संयमित भएर काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

आन्दोलनरत विद्यार्थी नेतालाई गृहमन्त्रीको फोन, संयमित हुन आग्रह

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीविरुद्धको आन्दोलनमा संयम हुन विद्यार्थी सङ्गठनका नेताहरूलाई आग्रह गरेका छन् । उनले बिहीबार सत्ता गठबन्धनमा आबद्ध दलका विद्यार्थी नेताहरूलाई टेलिफोन गरी संयमपूर्वक आन्दोलन गर्न आग्रह गरेका हुन् । एमसीसीविरुद्ध नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आएको नेकपा एकीकृत समाजवादीका निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीका अनुसार गृहमन्त्री खाँणले आन्दोलनमा संयमित हुन […]

विरोध प्रदर्शनलाई संयमित बनाउन आयोगको आग्रह

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न र विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह गरेको छ ।आयोगका प्रवक्ता डा टीकाराम भट्टराइद्वारा बिहीबार जारी  प्रेस विज्ञप्तिमा विरोध प्रदर्शन गर्दा बल प्रयोग नगर्न र  शान्ति सुरक्षा कायम गर्दा संयमित हुन सरकार एवमं सम्बद्ध निकायलाई आग्रह गरिएको छ।विज्ञप्तिमा भनिएको छ, “आफ्नो विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन, सर्वसाधारण व्यक्तिका सम्पत्ति र भौतिक संरचनाहरुमा क्षति नपुर्&zw

विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न र विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम भट्टराईद्वारा आज यहाँ जारी  प्रेस विज्ञप्तिमा विरोध प्रदर्शन गर्दा बल प्रयोग नगर्न र  शान्ति सुरक्षा कायम गर्दा संयमित हुन सरकार एवमं सम्बद्ध निकायलाई आग्रह गरिएको छ ।विज्ञप्तिमा भनिएको छ, “आफ्नो विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन, सर्वसाधारण व्यक्तिका सम्पत्ति र भौतिक संरचनाहरुमा क्षति नपु¥याउन,

युक्रेन संकट चर्किन थालेपछि सबै पक्षलाई संयमित हुन चीनको आग्रह

१० फागुन, काठमाडौं । युक्रेन संकट थप चर्किन थालेपछि चीनले सबैलाई संयमित हुन आग्रह गरेको छ । मंगलबार अमेरिकी विदेशमन्त्रीसँग भएको टेलिफोन कुराकानीमा चिनियाँ विदेशमन्त्री वाङ यीले युक्रेनमा विकसित घटनाक्रमबाट आफूहरू चिन्तित भएको भन्दै सबैलाई संयमित हुन आग्रह गरेका हुन् । जारी विवादलाई शान्तपूर्ण तरिकाले समाधान गर्नुपर्ने पनि यीको भनाइ थियो । त्यस्तै, यीले एन्टोनी […]

संयमित भएर खोप अभियानमा सहयोग गर्न सरकारको आग्रह

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैले खोप लगाउन पाउने भन्दै संयमित भएर खोप अभियानमा सहयोग गर्न आग्रह गरेको छ।मन्त्रालयले शुक्रबार बेलुकी एक विज्ञप्ति जारी गर्दै चरणवद्ध तरिकाले प्राथमिकता प्राप्त वर्गहरुलाई खोप लगाउने अभियान निरन्तर सञ्चालन हुने भएकाले आफ्नो पालोमा भीडभाड नगरी खोप लगाउन आग्रह गरेको हो। चीनबाट खरिद गरिएका थप खोप साउन ६ गतेदेखि निरन्तर आउने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।चीनबाट खरिद गरिएको भेरोसेल खोपको ४० लाख डोजमध्ये पहिलो लटमा आठ लाख मा