निजी क्षेत्रलाई निर्धक्क काम गर्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले बिहीबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ समक्ष सिंहदरवारमा छुट्टाछुट्टै भेटवार्ता गरेको छ। अध्यक्ष गोल्छाले नवनियुक्त प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मालाई सो अवसरमा महासंघको तर्फबाट बधाई दिएका थिए। उक्त भेटमा थिलथिलो भएको मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रलाई […]