पाकिस्तानमा बाढी पहिरोबाट पछिल्लो समय तीन करोड ३० लाख मानिस प्रभावित

एजेन्सी । पाकिस्तानमा बाढी पहिरोबाट पछिल्लो समय तीन करोड ३० लाख मानिस प्रभावित भएका छन् । बाढी पहिरोले देशका ७२ जिल्लामा असर पारेको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले सोमबार जनाएको छ ।

सम्बन्धित सामग्री

समानुपातिकतर्फ एक करोड २ लाख मतगणना

काठमाडौँ – प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड १ लाख ७१ हजार ३६३ मतगणना सकिएको छ। प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७० मत खसेकामा अब केही लाख मात्रै मत गन्न बाँकी छ। निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर अग्रता लिइरहेको छ। हालसम्म […]

आठ करोड तीन लाख भन्दा धेरै मतपत्र छापियो

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने कूल आठ करोड तीन लाख ९४ हजार पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधिसभातर्फ एक करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ दुई करोड चार लाख २१ हजार मतपत्र छपाइ भएको छ […]

कूल मतपत्र आठ करोड तीन लाख ९४ हजार

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने कूल आठ करोड तीन लाख ९४ हजार पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको छ ।पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधिसभातर्फ एक करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ दुई करोड चार लाख २१ हजार मतपत्र छपाइ भएको छ । प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि एक करोड ९९ लाख १८ हजार पाँच सय र समानुपातिकतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा

बंगलाचुलीको बजेट ६३ करोड ५५ लाख

बंगलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६३ करोड ५५ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार दोस्रो गाउँसभाको पहिलो अधिवेशनले आगामी आर्थिक वर्षको नीति तथा योजना कार्यान्वयनका लागि उक्त बजेट विनियोजन गरेको हो ।गाउँपालिकाले चालुतर्फ ३४ करोड ९३ लाख ४१ हजार रुपैयाँ र पुँजीगततर्फ २८ करोड ६१ लाख ७९ हजार रुपैयाँ विनियोजन गरेको हो । आगामी आर्थिक वर्षका लागि विनियोजन रकममध्ये चालुतर्फ राजस्व बाँडफाँट ७ करोड, सशर्त अनुदान २६ करोड ९३ लाख ४१ हजार, आन्तरिक आम्दानीतर्फ १ करोड रकम विनियोजन ग

एक करोड ६० लाख रुपैयाँं रकमान्तर

भक्तपुर नगरपालिकाको नगरसभा बैठकले एक करोड ६० लाख रुपैयाँं रकमान्तर गरेको छ।

कृषि कार्यक्रमलाई चितवनमा आठ करोड २० लाख

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाई चितवनले १५ करोड ३२ लाख बराबरका वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । जसमध्ये जोन विकासका लागि संघीय सरकारबाट ८ करोड २० लाख, ब्लक विकासका लागि प्रदेश सरकारबाट तीन करोड ७१ लाख, पकेट विकासका लागि स्थानीय सरकारबाट तीन करोड ४१ लाख बराबरका कार्यक्रम समेटिएका छन् । एकाईका वरिष्ठ कृषि अधिकृत […]

तीन करोड ८७ लाख थान सिम कार्ड जारी, इन्टरनेटका ग्राहक दुई करोड ७७ लाख

काठमाण्डाै – नेपालमा अहिलेसम्म तीन करोड ८७ लाख थान सिम कार्ड जारी भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार जेठ महिनासम्म कुल तीन करोड ८७ लाख १७ हजार आठ सय थान सिम कार्ड जारी भएका छन् ।  नेपाल टेलिकमबाट एक करोड ९७ लाख, एनसेलबाट एक करोड ६३ लाख र स्मार्ट सेलबाट २३ लाख ३३ हजार सिम जारी भएका छन् ।    ल्यान्ड लाइनसहित नेपाल टेलिकमका ग्राहक दुई करोड आठ लाख रहेका छन् । समग्रमा भ्वाइस सेवातर्फ तीन करोड ९५ लाख ५२ हजार सेवाग्राही रहेको र याे कुल जनसङ्ख्याको झन्डै एक सय ३१ प्रतिशत हुने...

भारतमा अहिलेसम्म तीन करोड सात लाख काेराेना सङ्क्रमित निकाे भए

भारतमा अहिलेसम्म तीन करोड सात लाख ५२ हजार ९५० जना सङ्क्रमित भएका छन् भने दुई करोड ९८ लाख ८८ हजार २८४ जना सङ्क्रमणमुक्त भएका छन्।

दुई अस्पताललाई २ करोड ३० लाख

काठमाडौं। उपप्रधानमन्त्रीको पदभार सम्हालेसँगै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई अस्पतालका लागि २ करोड ३० लाख रुपैयाँ दिन स्वकृति दिएका छन्। पौडेलले कोभिड–१९ विरुद्ध लड्न सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापनार्थ १ करोड ५५ लाख र रोल्पा अस्पतालमा एचडीयू जडान गर्न ७५ लाख रुपैयाँ विनियोजन गरेका हुन्।

अक्सिजन प्लान्ट र एचडियुका लागि १७ करोड ८७ लाख निकासा

काठमाडौं : सरकारले १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियु जडानका लागि १७ करोड ८७ लाख ७० हजार निकासा दिएको छ।भक्तपुर क्यान्सर अस्पतालका लागि दुई करोड, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पाँच करोड १२ लाख ७० हजार, चरिकोट अस्पताललाई एक करोड ५५ लाख, जिरी अस्पताललाई ८० लाख, बाजुरा अस्पताललाई ७५ लाख तथा बझाङ अस्पतालका लागि एक करोड ५५ लाख निकासा दिइएको अर्थ मन्त्रालयले शुक्रबार जनाएको छ।यसैगरी डोटी अस्पतालका निम्ति रु ८० लाख, अछाम अस्पतालका लागि रु ७५ लाख, सोलुखुम्बु अस्पता