प्रभु इन्स्योरेन्सले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरूसँग एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति गर्न सकिने निर्णय गरेको छ । इन्स्योरेन्सको बुधबार सम्पन्न विशेष साधारण सभाले सो निर्णय गरेको हो । ‘कम्पनीको चुक्ता पूँजीवृद्धिका लागि भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरूसँग एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति गर्न सक्ने तथा आवश्यकता अनुसार हकप्रद शेयर जारी गरि चुक्ता पूँजी बृद्धि गर्न सक्ने निर्णय गर्दै सो सम्वन्धी आवश्यक निर्णय गर्न तथा तत् सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर