काठमाडौं– सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतीय माध्यमबाट बीमालेख जारी गर्न तथा दाबी फर्छ्यौट गर्न एसपीआइएर डिजी प्रणाली प्रचलनमा ल्याएको छ । सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको एसपीआइएर डिजीको प्रयोगले बीमितले सहज रूपमा अनलाइनबाटै बीमा लेख खरिद गर्न सक्नेछन् भने निश्चित रकमसम्मको बीमा दावी फर्छ्यौट […]