नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यास ब्याक पाइने भएको छ ।
बीमितहरुले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशत देखि १ हजारसम्मको आकर्षक क्यास ब्याक पाउनेछन् ।
यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने पनि इसेवाले जनाएको छ । कार्तिक मसान्तसम्म सञ्चालन हुने यो...