’खल्ती’ ले मेट लाईफ इन्स्योरेन्सको बीमा प्रिमियम ’खल्ती’ बाट भुक्तानी गर्ने प्रयोगकर्ताहरुका लागि अफर उपलब्ध गराएको छ। यस अफर अनुसार प्रयोगकर्ताहरुले रू. १००० सम्मको क्यासब्याक प्राप्त गर्नेछन् । साथै दुई भाग्यशाली बिजेताले अक्टोबर देखि डिसेम्बर २०२२ सम्म, प्रत्येक महिना, स्मार्टब्याण्ड पनि प्राप्त गर्नेछन् । यो अफर डिसेम्बर ३१, २०२२ सम्म लागु...