'कोभिड संक्रमितलाई व्यवस्थापन गर्न विदुरस्थित कांग्रेसको पार्टी कार्यालयमा करिब १२० शय्याको कोभिड अस्थायी अस्पताल बनाउन मिल्ने भवनमा अस्पताल सञ्चालन गर्न जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोट हार्दिक अनुरोध गर्दछ।'