काठमाडौं– मोरोक्कोमा जारी विश्व बैंकको वार्षिक बैठकका क्रममा अर्थमन्त्री प्रकाशशरण महतले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसि) का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीसँग छलफल गरेका छन् । नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा छलफल केन्द्रित थियो । बैठकमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि सम्भाव्य परियोजनाहरूको पाइपलाइन विकास गर्न र वित्तीय उपकरणहरू विविधीकरण […]
काठमाडौं- एसियाली विकास बैंक (एडिबी)का पूर्वअध्यक्ष हारुहिको कुरोदाले नेपालले आफ्नो मानव पुँजी परिचालन र प्राकृतिक स्रोतको भरपूर उपयोगमार्फत अर्थतन्त्रलाई सुदृढ बनाउन सक्ने बताएका छन् । जापानको केन्द्रीय बैंकका पूर्वगभर्नरसमेत रहेका कुरोदाले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालले आर्थिक समृद्धिका लागि क्षेत्र पहिचान गर्न सक्नुपर्नेमा जोड दिए । नेपालको युवा जनशक्तिलाई प्राकृतिक स्रोतको उपयोगमार्फत गरिने उत्पादनका […]
१८ फागुन, काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नेपालको अर्थतन्त्र र पुँजी बजारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अष्ट्रेलियाको सिड्नीस्थित पारामाटामा रहेको इन्टरनेशनल इनस्टिच्युट अफ एजुकेसनमा नेपालको अर्थतन्त्र र पुँजीबजार सम्वन्धी कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा स्रोत व्यक्तिका रुपमा रहेका एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले नेपाली अर्थतन्त्र र […]
नेपालको कर प्रणालीबाट अपेक्षित रुपमा पुँजी निर्माण हुन नसकेको भन्दै निजी क्षेत्रले त्यसमा सुधार आवश्यक भएको बताएको छ । जनताबाट उठाइएको करको अधिकांश हिस्सा देशको विकास तथा आर्थिक समृद्धिमा खर्च हुन नसकी साधारण खर्चमा उपयोग भएको भन्दै निजी क्षेत्रले कर प्रणाली सुधारमा जोड दिएको हो ।नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कर राजस्वको हिस्सा उच्च […]
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नेपालको पुँजी बजारलाई केही वर्षमै अन्तर्राष्ट्रियस्तरको बनाउने बताएका छन् । धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सम्बन्धमा सुझाव लिन बोर्डले गरेको कार्यक्रममा बोल्दै उनले पुँजी बजारको विकासका लागि चार वर्षिय रणनीतिक योजना नै तर्जुमा गरी अगाडि बढेको र सबैको सहयोग पाएमा केही वर्षमै पुँजी बजारमा ठूलो संरचनात्मक […]