४ वर्षभित्र पुँजी बजारलाई अन्तर्राष्ट्रियस्तरको बनाउँछौँ : अध्यक्ष ढुंगाना

अबको ४ वर्षमा नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रियस्तरको बनाउने नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताएका छन्

सम्बन्धित सामग्री

नेपालको पुँजी बजार केही वर्षमै अन्तर्राष्ट्रियस्तरको

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नेपालको पुँजी बजारलाई केही वर्षमै अन्तर्राष्ट्रियस्तरको बनाउने बताएका छन् । धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सम्बन्धमा सुझाव लिन बोर्डले गरेको कार्यक्रममा बोल्दै उनले पुँजी बजारको विकासका लागि चार वर्षिय रणनीतिक योजना नै तर्जुमा गरी अगाडि बढेको र सबैको सहयोग पाएमा केही वर्षमै पुँजी बजारमा ठूलो संरचनात्मक […]