गैरआवासीय नेपालीलाई प्रधानमन्‍त्रीको आग्रहः विदेशमा आर्जन गरेको सीप र पुँजी नेपालको लगानी गर्नुस्

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा आर्जन गरेको पुँजी, प्राविधिक तथा व्यवस्थापकीय ज्ञान, सीप र कौशललाई नेपालको विकास र रुपान्तरणका निम्ति लगानी गर्न गैरआवासीय नेपाली समुदायलाई आह्वान गरेका छन्। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ विश्व सम्मेलन तथा महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै उनले विश्वभर छरिएर बसेका नेपालीको असङ्गठित पुँजी र प्रविधिलाई…

सम्बन्धित सामग्री

भाषा र संस्कृतिमार्फत विश्वका नेपालीलाई जोड्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीभाषी र नेपाली मूलका नागरिकलाई आफूले आर्जन गरेको सीप, ज्ञान र पुँजी मातृ तथा पितृभूमि नेपालका लागि खर्च गर्न आग्रह गरेका छन्।

भाषा र संस्कृतिमार्फत विश्वका नेपालीलाई जोडौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीभाषी र नेपाली मूलका नागरिकलाई आफूले आर्जन गरेको सीप, ज्ञान र पुँजी मातृ तथा पितृभूमि नेपालका लागि खर्च गर्न आग्रह गरेका छन् ।

भाषा र संस्कृतिमार्फत विश्वका नेपालीलाई जोड्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीभाषी र नेपाली मूलका नागरिकलाई आफूले आर्जन गरेको सीप, ज्ञान र पुँजी मातृ तथा पितृभूमि नेपालका लागि खर्च गर्न आग्रह गर्नुभएको छ ।

विदेशको सीप र पुँजी नेपाल भित्र्याउन आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र समृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन् ।शनिबारदेखि थाइलेण्डको राजधानी बैंककमा सुरु भएको गैरआवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले नेपालका अनेकौं अवसर भएकाले विदेशमा बस्ने नेपालीले आफ्नो क्षमता र सी […]

‘विदेशबाट भित्रिएका सीपको तथ्याङ्क लिएर उद्यमशीलता प्रवर्द्धनमा लगाऔँ’

काठमाडौँ । प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले मुलुकको आर्थिक वृद्धिका लागि वैदेशिक रोजगारीबाट सीप बोकेर आएकाहरूको तथ्याङ्क लिन जरुरी रहेको बताएका छन् । उनीहरुको सीपलाई उद्यमशीलता प्रवर्द्धनमा लगाउन पनि उनले आग्रह गरे । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत मन्त्रालयका विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘त्यसरी सिकेर आएका श्रमिकहरूलाई पुँजी तालिम, उत्प्रेरणा र […]

गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेता तथा उद्योगी व्यवसायीले नेपालमा लगानीको उचित वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न गैर आवासीय नेपालीलाई आग्रह गरेका छन् । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ विश्व सम्मेलन तथा महाधिवेशनको समापनका अवसरमा आइतबार आयोजित कार्यक्रमका वक्ताले विश्वभर छरिएर रहेका नेपालीले आर्जन गरेको सीप, पुँजी र प्राविधिक ज्ञानलाई नेपालको विकासका […]

गैरआवासीय नेपालीलाई ज्ञान, सीप र धन नेपालमा लगानी गर्न आग्रह

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीलाई आफ्नो ज्ञान, सीप र धन नेपालमा लगानी गर्न आग्रह गरेकी छन्।शनिवार दशौँ गैर आवासीय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गैर आवासीय नेपालीहरुलाई आफ्नो ज्ञान, सीप र धनलाई रोजगारी, पुँजी र उत्पादकत्व वृद्धि हुने क्षेत्रमा लगानी गर्न आग्रह गरेकी हुन्।उनले नवीकरणीय ऊर्जा र हरित विकासलाई प्रवद्र्धन गर्नेगरी लगानी गर्नुपर्नेमा जोड दिइन्। उनले गैर आवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी र सञ्जाललाई देशको आर्थिक, सामाजिक विकास

विदेशमा कमाएको पुँजी र सीप नेपालमा सदुपयोग गर्न एनआरएनएलाई आह्वान

काठमाडौं । अर्थमन्त्री जनार्दन शमाले विदेशमा कमाएको पुँजी र सीप नेपालमा सदुपयोग गर्न एनआरएनएलाई आह्वान गरेका छन् । मंगलबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ विश्व सम्मेलन उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् । एनआरएनएप्रति मुलुकको निकै ठूलो विश्वास रहेको उनले उल्लेख गरे । मुलुकको विकासका लागि पनि एनआरएनएको निकै...