काठमाडौं– मोरोक्कोमा जारी विश्व बैंकको वार्षिक बैठकका क्रममा अर्थमन्त्री प्रकाशशरण महतले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसि) का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीसँग छलफल गरेका छन् । नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा छलफल केन्द्रित थियो । बैठकमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि सम्भाव्य परियोजनाहरूको पाइपलाइन विकास गर्न र वित्तीय उपकरणहरू विविधीकरण […]