दसैँ बिदामा चार घण्टा सर्वोच्च खुल्ने

सर्वोच्च अदालतले दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म गर्ने भएको छ । सर्वोच्च अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकालका अनुसार दसैँ पर्वको अवधिका घटस्थापना, शनिबार र विजया दशमीबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ ।     घटस्थापनादेखि आगामी कात्तिक ३ गते कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ अनुसार सो अवधिमा बन्दीप्रत्यक्षीकरणका मुद्दाको मात्र सुनुवाइ गर्न लागिएको हो । सर्वोच्च अदालतको मङ्गलबार बसेको पूर्...

सम्बन्धित सामग्री

तिहारको बिदामा पनि दुर्गमका स्वास्थ्य चौकीमा बिरामीको उपचार

सिमकोट – तिहारको तेस्रो दिन चली रहेकोले सबैतिर रमझम र सबै कार्यालयहरु बन्द रहेको भएपनि दुर्गमका स्वास्थ्य चौकीहरु सञ्चालनमा आएर बिरामीको उपचार गरि रहेको पाईएको छ। बिरामी जहिले पनि भई रहेने भएको कारण स्वास्थ्य चौकीहरुले सार्वजनिक विदामा चौबीसै घण्टा सुचारु गरेपछि बिरामीलाई उपचारमा सहज भएको हो। सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौकीका स्वाथ्यकर्मी सन्तोस […]

नासुहरुले आज एक घण्टा पेन डाउन गर्ने, खाजा समयमा पनि काम गर्ने

काठमाण्डाै - सरकारले असमान रुपमा तलबमान बढाएको भन्दै विरोधमा उत्रिएका नायब सुब्बा अर्थात नासुहरुले आज एक घण्टा पेन डाउन गर्ने भएका छन् । बिहान १० बजेदेखि ११ बजेसम्म सबै सरकारी कार्यालयका नासुहरुले एक घण्टा पेन डाउन गर्ने नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावलले बताउनुभयो । उहाँकाअनुसार बिहान एक घण्टा विरोध कार्यक्रममा बसेको क्षतिपूर्तिस्वरुप दिउँसो १ बजेदेखि २ बजेसम्मको खाजा समयमा सबै नासुहरुले काम गर्नेछन् । नासुहरुले हिजो बिदामा बसेर साङ्केतिक रुपमा सरकारको विरोध गरेका थिए । नासुहरु बिदामा बस्...

कार्यालय बिदामा सुधारका सवाल

गणतन्त्र आएपछि दिइएको १२ दिनजतिको जातीय बिदा र हिन्दू धर्मको प्रस्तावित १२ दिनभित्रको राष्ट्रिय बिदाबाहेक अरू सबै बिदा झिकिनुपर्छ । नेपालमा सरकारी कार्यालयमा हप्ताको पाँच दिन र दैनिक आठ घण्टा कार्य दिन हुने गरी ४० घण्टा कार्य गरी हप्ताको दुई दिन छुट्टी दिने चलन अगस्ट १९९९ देखि मार्च २००५ सम्म चलेको थियो । कर्मचारीलाई आराम […]

यी हुन् दशैँ बिदामा घुम्न उपर्युक्त रामेछापका गन्तव्य

दशैँको अवसरमा घुम्न जानेका लागि रामेछाप उत्कृष्ठ गन्तव्य हो । रामेछापको उत्तर पूर्वी भू–भाग र उच्च पर्वतीय क्षेत्र घुमफिरका अति उत्तम गन्तव्य हुन् । जिल्ला सदरमुकाम मन्थलीबाट छुटेपछि हरेक घुम्ती तथा मोडहरु आन्तरिक घुमघामका लागि योग्य क्षेत्र मानिन्छन् ।रामेछापबासीका लागि मात्रै नभई, तराईका जिल्लाबाट समेत पर्वतीय पर्यटनको अनुभवका लागि रामेछाप नजिकको गन्तव्य हो । उच्च पहाडी भू–भाग, सुन्दर प्रकृति, प्रकृतिका काखमा रहेका धार्मिक तीर्थ स्थल, कुण्ड तथा पोखरीहरु घुमघामका उत्कृष्ठ स्थलहरु हुन् ।सैलुङसैलुङ रामेछाप र दोलखाको सिमानामा अवस्थित छ । यो नेपालको पूर्वतिरको पहाडी भू–भाग हो । सैलुङको अर्थ सय लुङ ९लुङ भनेको पहाडका टाकुरा० हो । सैलुङमा समुद्री सतहदेखी ३ हजार १ सय ४५ मिटर उचाईका १०८ वटाभन्दा धेरै थुम्काहरु छन् ।सिन्धुलीको झाँगाझोली रातमाटाबाट सुनकोसी नदी तरेपछि रामेछापको खाँडादेवी गाउँपालिका प्रवेश गरिन्छ । सित्खाबाट गाल्वाहुँदै दोरम्बा पुगेपछि डडुवा, च्छोयलिङ् गुम्बा, खोला खर्क र त्यसपछि थोरै उकालो हिडेपछि सैलुङ पुगिन्छ । रामेछापको सदरमुकाम मन्थलीबाट गाल्वा हुँदै सैलुङ जान सकिन्छ ।काठमाडौंबाट ६० किलोमिटर हिडेपछि वीपी राजमार्गको छेवैमा दुम्जाको कुशेश्वर महादेव मन्दिरमा पुगिन्छ । सिन्धुली र काभ्रेको सिमानामा पर्ने कुशेश्वर महादेवको दर्शन गरेपछि रामेछापको खाँडादेवी र अग्लेश्वरीको हुँदै राजभिर पुगिन्छ । राजभिरमा तत्कालीन राजा वीरेन्द्रका मित, भूटानी लामाले बनाएको ऐतिहाँसिक च्छोयलिङ गुम्बा छ । त्यसपछि ठूलो सैलुङ महादेव, रामेछापको गौश्वारामा पर्ने सैलुङेश्वर महादेवको गुफा पनि घुम्न सकिन्छ ।हिन्दुहरु सैलुङ क्षेत्रलाई भगवान शिवको तपोभूमिको रुपमा लिन्छन् भने बौद्धधर्मालम्बीहरु बुद्धले पाइला टेकेको ठाउँको रुपमा लिने गर्छन् । मनास्लु, जुगल, लाङटाङ हिमाल प्रष्ट देखिने सैलुङबाट गौरिशंकर, नुम्बुर हिमाल र मकालु हिमाल पनि देख्न सकिन्छ । दोलखा जिल्लामा पर्ने कालिञ्चोक, चेरलुङ, रामेछापको तामेडाँडा, सालुखुम्बुको पिके र ओखलढुङ्गाको थोलेदेम्बा लगायतका उच्च पर्वतहरु सैलुङ डाँडाबाट मज्जाले देख्न पाईन्छ । दक्षिणमा महाभारत पर्वत श्रृङ्खला, चुरे पर्वत श्रृङ्खला पनि देखिन्छ ।सैलुङको आलु निकै प्रख्यात छ । द्धन्द्ध पर्यटनको राजधानीकै रुपमा विकास हुँदै गरेको दोरम्बा पनि सैलुङमै पर्छ । त्यसैले पनि यो गन्तव्य मानिसहरुका लागि दशैँमा घुमफिरको महत्वपूर्ण गन्तव्य बन्न सक्छ ।पाँचपोखरी/जटापोखरीदोलखा हुँदै रामेछाप र त्यसपछि रामेछाप र सिन्धुलीको सिमाना खुर्कोटमा आएर सुनकोशी नदीमा मिसिएर बग्ने तामाकोशी नदीको सहायक नदी खिम्ति खोलो हो । यही खिम्ती खोलाको शिरमा अवस्थित पाँच पोखरी र जटापोखरी प्राकृतिक र धार्मिक पर्यटनका उत्कृष्ट गन्तव्य हुन् ।रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर १ मा पर्ने जटापोखरी पुग्न साविकको चुचुरे गाविसको गर्जाङ्बाट पैदल यात्रा सुरु हुन्छ । रस्नालुबाट नै हिमाली हावापानीको स्वाद पाईने हुँदा शरीर त्यसै त्यसै फुरुङ्ग हुन्छ । सायद जडिबुटी मिसिएको हावा खान पाएर होला ।ठोसेबाट खिम्ती खोलाको किनारै किनार बसमा हिडेपछि चुचुरेको गर्जाङ् पगिन्छ । बाफ रे १ उच्च पहाडमा यति ठूलो फाँट रु त्यहाँ पुग्दा जो कसैले पनि गर्ने प्रश्न यही हो ।कुनै समय यो फाँटामा सरकारले गाई फार्म सञ्चालन गरेको थियो । तर द्धन्द्धको बेलामा उक्त गाई फार्ममा आगो लगाईएको रहेछ । त्यहाँ पुगेर कुरा गर्दा बुढापाकाहरु ती दिन सम्झिन्छन् । गाई फार्म रहेका बेला यो क्षेत्र निकै रमाइलो लाग्थ्यो रे । माउ गाईका पछिपछि दगुर्ने बाच्छा बाच्छीहरु हेरेरै मानिसहरु रमाउने गर्थे रे । तर द्धन्द्धको बेलामा फार्ममा आगो लगाएर भएभरका सबै गाईहरुलाई कुट्दै लखेटिएछ ।गर्जाङमा पुगेर विश्राम गरेपछि ठाडै उकालो यात्रा सुरु हुन्छ, जटापोखरी पुग्न । गर्जाङ्बाट दुई घण्टा पैदल हिडेपछि चुचुरेको खहरे पुगिन्छ । खहरे जटापोखरी–पाँचपोखरी जाने बाटामा पर्ने मानवबस्ती भएको अन्तिम गाउँ हो ।उचाईका हिसाबले उच्च भू–भागमा रहेकाले लेकमा हिड्ने बानी नभएकाहरुलाई लेक लाग्ने सम्भावना पनि रहन्छ । त्यसैले यस मार्गमा पैदलयात्रा गर्नेले मकैको सातु, लसुनको पोटी र अकबरे खुर्सानी साथमै बोक्नुपर्छ । सातु र लसुनले लेक लाग्न दिँदैन भने खुर्सानीले शरीरलाई तातो बनाईरहन्छ ।गर्जाङबाट ६ घण्टा उकालो चढेपछि मानेडाँडा पुगिन्छ । डाँडामा रहेका माने, खुल्ला चौर, चिसो मौसम र तलतिर हेर्दा बादलु थुम्का र पहाडी थुम्काबीचको लुकामारीले थकान सबै मेटिन्छ । शेर्पा दाजुभाई र दिदीहरुले त्यहाँ बनाएका चौंरी गोठमा आगो ताप्दै चिज र छुर्पी खानुको मजा पनि बेग्लै हुन्छ ।पुगियो जटापोखरी !मानेडाँडाबाट २ घण्टाको दुरीमा जटापोखरी अवस्थित छ । मानेडाँडाँबाट विस्तार विस्तार २ घण्टा हिडेपछि जटापोखरी पुगिन्छ । ४ हजार २५० मिटरको उचाईमा रहेको नरिवलको जटाको आकारमा रहेको जटापोखरीमा वर्षमा ६ महिना भन्दा बढी पानी जम्छ । चैतदेखि भदौसम्म मात्रै पग्लन्छ । त्यसैले यसलाई हिमनदी पनि भनिन्छ ।जटापोखरीबाट ३५५ मिटर मात्रै सिधा माथि छ पाँच पोखरी । एउटै पोखरीका बिचबिचमा प्राकृतिक रुपमा उठेका बाध ९ढिस्कारथुम्का० ले पोखरीलाई ५ वटा कुण्ड बनाईदिएका छन् । स–साना ५ वटा कुण्ड भएकाले यसलाई पाँचपोखरी भनिएको हो । यही पाँच पोखरीबाट निस्किएको पानी जटापोखरीमा झर्छ । जटापोखरीबाट पानी बाहिर निस्केपछि बनेको खोला नै खिम्ती खोला हो ।रामेछापका उच्च थुम्कीहरु बौद्ध र हिन्दु धर्मका संगमस्थल नै मानिन्छन् । पाँचपोखरी जटापोखरीलाई हिन्दु र बौद्धमार्गीहरुको संगमस्थल मानिन्छ ।दशैँमा छोटो छुट्टि भएकाहरुले पनि यो क्षेत्रको पदमार्ग सकेर फर्किन सक्छन् ।

दसैँ बिदामा चार घण्टा सर्वोच्च खुल्ने

काठमाडौँ । सर्वोच्च अदालतले दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म गर्ने भएको छ । सर्वोच्च अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकालका अनुसार दसैँ पर्वको अवधिका घटस्थापना, शनिबार र विजया दशमीबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ ।

सर्वोच्च अदालतले दशैं बिदामा चार घण्टा कार्यालय खोल्ने

सर्वोच्च अदालतले दशैं बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म गर्ने भएको छ ।

दसैँ बिदामा सर्वोच्च अदालत चार घण्टा खुल्ने

सर्वोच्च अदालतले दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म गर्ने भएको छ । सर्वोच्च अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकालका अनुसार दसैँ पर्वको अवधिका घटस्थापना, शनिबार र विजया दशमीबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ ।घटस्थापनादेखि आगामी कात्तिक ३ गते कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ अनुसार सो अवधिमा बन्दीप्रत्यक्षीकरणका मुद्दाको मात्र सुनुवाइ गर्न लागिएको हो । सर्वोच्च अदालतको मङ

दसैं बिदामा चार घण्टा सर्वोच्च अदालत खुल्ने

सर्वोच्च अदालतले दसैं बिदामा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म गर्ने भएको छ।

विदेश जाने श्रमिकलाई कोभिडको भ्याक्सिन कहिले

विगत केही महिना देखि वैदेशिक रोजगारबाट घर बिदामा आएका पुनः स्वीकृति र नयाँ भिसा प्राप्त गरेका नेपाली श्रमिकहरु उडान तालिका अनुसार ७२  घण्टा पिसिआर नेगेटिभ रिपोर्ट लिएर यात्रा गरिरहेका छन।