कार्यालय बिदामा सुधारका सवाल

गणतन्त्र आएपछि दिइएको १२ दिनजतिको जातीय बिदा र हिन्दू धर्मको प्रस्तावित १२ दिनभित्रको राष्ट्रिय बिदाबाहेक अरू सबै बिदा झिकिनुपर्छ । नेपालमा सरकारी कार्यालयमा हप्ताको पाँच दिन र दैनिक आठ घण्टा कार्य दिन हुने गरी ४० घण्टा कार्य गरी हप्ताको दुई दिन छुट्टी दिने चलन अगस्ट १९९९ देखि मार्च २००५ सम्म चलेको थियो । कर्मचारीलाई आराम […]