विदेश जाने श्रमिकलाई कोभिडको भ्याक्सिन कहिले

विगत केही महिना देखि वैदेशिक रोजगारबाट घर बिदामा आएका पुनः स्वीकृति र नयाँ भिसा प्राप्त गरेका नेपाली श्रमिकहरु उडान तालिका अनुसार ७२  घण्टा पिसिआर नेगेटिभ रिपोर्ट लिएर यात्रा गरिरहेका छन।

सम्बन्धित सामग्री

विदेश जाने श्रमिक पाँच लाख, नेपाल आउने विदेशी श्रमिक दुई हजार

काठमाडौं  । पछिल्लो दश महिनामा नेपालबाट विदेश श्रम गर्न जानेको संख्या ५ लाख ५ हजार ४ सय ९१ रहेको छ भने विदेशबाट नेपाल श्रम गर्न आउनेको संख्या एक हजार ८ सय ७१ रहेको छ । श्रम कार्यालय ताहाचलका प्रमुख रमेश अर्यालका अनुसार नेपालबाट श्रम गरेर विभिन्न देशमा जानेको संख्या फागुनमा मात्रै ५३ हजार ४ सय […]

विदेश जाने श्रमिक अधिकारविहीन

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कानुनविपरीत भर्ना शुल्क लिने, सम्झौताअनुसार रोजगारी र पारिश्रमिक नदिने तथा व्यक्तिगत कागजात नियन्त्रणमा लिएर बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा पठाउने गरेको पाइएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयूसी) सँगको साझेदारीमा गरेको एक अध्ययनले खारेजीमा परेको वैदेशिक रोजगारको एजेन्ट प्रणालीमार्पmत नै चर्को सेवा शुल्क लिएर सम्झौता विपरीत […]

विदेश जाने श्रमिक अधिकारविहीन: चाहेको बेला स्वदेश फर्कन पाउँदैनन्

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कानून विपरित भर्ना शुल्क लिने, सम्झौता अनुसार रोजगारी र पारिश्रमिक नदिने तथा व्यक्तिगत कागजात नियन्त्रणमा लिएर बाध्यात्मक रुपमा वैदेशिक रोजगारमा पठाउने गरेको पाइएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अन्तर्राष्ट्रिय ट्रेन युनियन महासंघ (आईटीयूसी) सँगको साझेदारीमा गरेको अध्ययनले खारेजीमा परेको वैदेशिक रोजगारको एजेन्ट प्रणालीमार्फत नै चर्को सेवा शुल्क […]

रोजगारीका लागि नेपाल आउने विदेशी बढे

काठमाडौं । कोरोना संक्रमणका कारण नेपालबाट विदेश जाने श्रमिक घटिरहेको बेला रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या भने बढेको छ । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यवसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्विकृति लिने विदेशीको संख्या बढेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष नेपालमा काम गर्ने चाहना राख्दै श्रम स्वीकृति […]

विदेश जाने श्रमिक र विद्यार्थीका लागि तोकियो खोप केन्द्र

सरकारले विदेश जाने श्रमिक र विद्यार्थीका लागि काठमाडौं उपत्यकामा निश्चित खोप केन्द्र तोकेको छ । उनीहरुले नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर कोरोनाविरुद्धको खोप लगाउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विदेश जाने श्रमिक र विद्यार्थीको लागि प्रहरी र सेनाको अस्पतालमा खोप उपलब्ध

काठमाडौं। विदेश जाने श्रमिक र विद्यार्थीले काठमाडौँ उपत्यकाको नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन पाउने भएका छन् । पासपोर्ट र भिसा देखाएर खोप लगाउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । विभिन्न समयमा लक्षित समूहले स्वास्थ्य कार्यालयले तोके बमोजिम काठमाडौँको सामाखुशीस्थित राधा स्वामी आइसोलेसन सेन्टर पनि स्थायी खोप केन्द्र बनेको छ।

विदेश जाने श्रमिक र विद्यार्थीका लागि दुई वटा खोप केन्द्र तोकियो

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन काठमाडौँ उपत्यकामा दुई वटा खोप केन्द्र तोकेको छ । मन्त्रालयले काठमाडौँ उपत्यकाको खोप केन्द्रबारे सूचना जारी गर्दै दुई खोपकेन्द्र तोकेको हो ।

विदेश जाने श्रमिक र विद्यार्थीले प्रहरी, सेनाको अस्पतालमा खोप लगाउन पाउने

विदेश जाने श्रमिक र विद्यार्थीले अबदेखि काठमाडौँ उपत्यकाको हकमा नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ

विदेश जाने श्रमिक र विद्यार्थीलाई खोप लगाउन दुई अस्पताल तोकियो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीको हकमा कोरोनाविरुद्धको खोप लगाउन दुई वटा अस्पताल तोकेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै अबदेखि विदेश जाने श्रमिक र विद्यार्थीले उपत्यकाको प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर कोरोनाविरुद्धको खोप लगाउन सक्ने जनाएको छ । साथै मन्त्रालयले खोप लगाउनको लागि पासपोर्ट र भिसा अनिवार्य देखाउनुपर्ने जनाएको छ ।

विदेश जाने श्रमिक र विद्यार्थीलाई कोरोना विरुद्धको खोप नियमित लगाइने

विदेश जाने श्रमिक र विद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप नियमित लगाइने भएको छ । जिल्ला खोप समन्वय तथा अनुगमन समिति काठमाडौंको आइतवार बसेको बैठकले श्रमिक र विद्यार्थीलाई नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा नियमित खोप लगाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीको अध्यक्षतामा बसेको बैठकले काठमाडौंको सामाखुशीस्थित राधास्वामी आइसोलेसन सेन्टरलाई विभिन्न समयमा विभिन्न लक्षित समूहलाई स्वास्थ्य कार्यालयले तोकेबमोजिम खोप लगाउन स्थायी खोप केन्द्रको रूपमा तोक्ने निर्णय गरेको छ ।