काठमाडौं । शनिवार त्रिभुवन अन्तराष्र्टिय विमानस्थलको दृष्य अलि फरक थियो । विमानस्थल परिसरमा बैदेशिक रोजगार एवं अन्य कामको सिलसिलामा विदेश गएकाहरु प्राय खुसी लिएर आउथे । तर, शनिवारको दृष्य विल्कुल फरक थियो । कामको शिलसिलाम मलेशिया गएका मध्ये विभिन्न कारणले मृत्यु भएका २४ जना नेपालीहरुको शब ल्याईको थियो । परिवारमा खुसी ल्याउछु भन्ने वाचा […]
The post शव राखेको बाकस देखेपछि भक्कानिए आमा र श्रीमती (फोटोफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.