नेपाल प्रहरी श्रीमती संघ र नोवेल अस्पतालबीच सम्झौता, उपचारमा विशेष सहुलियत सुविधा

काठमाडौं, २ पुस । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र नेपाल प्रहरी श्रीमती संघबीच प्रहरीका कर्मचारी र आश्रित परिवारको उपचारमा विशेष सहुलियतका लागि सम्झौता भएको छ । सम्झौताअनुसार विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा उपचारका परिचय पत्र साथ आउने प्रहरी कर्मचारी वा निजको आश्रित परिवार सदस्य(आमा, बुबा, श्रीमान वा श्रीमती, अविवाहित छोरा, छोरीहरु) हरुले अस्पताल […]