एजेन्सी, २५ कात्तिक । बलिउड अभिनेत्री कंगना रनावतले पछिल्लो सयममा विभिन्न विषयमा अभिव्यक्ति दिएर आफ्नो नयाँ परिचय बनाएकी छिन् । कंगनालाई मनोरञ्जन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै भर्खरैमात्र पद्मश्री अवार्डबाट सम्मानित गरिएको छ । कंगनाले आज एक अन्तर्वार्तामा आफ्नो व्यक्तिगत जीवनको बारेमा ठुलो खुलासा गरेकी छिन् । टाइम्स नाउ समिटमा कंगना रनौतले आउँदो वर्षको योजना […]