रौतहट : जिल्लाको मौलापुर नगरपालिकामा आमा छोरी मृत अवस्थामा फेला परेका छन्। मौलापुर नगरपालिका-४ बौधा पतौराका धीरेन्द्र साहको २४ वर्षीय श्रीमती माला भन्ने कविता र उनकी १८ महिने छोरी आरोही झुण्डिएको अवस्थामा फेला परेका हुन्।घटनापछि धीरेन्द्र र उनका बुबा भने फरार भएका छन्। शुक्रबार राति परिवारजनका सदस्यहरूले निर्घात कुटपिट गरेर झुण्याएर हत्या गरेको माइती पक्षले आरोप लगाएको छ।तीन वर्षअघि सामाजिक रीतिरिवाजअनुसार माधवनारायण नगरपालिका-५ मिठुअवाका विजयशंकर साहले आफनो छोरीको बिहे