‘केही महिनाअघि एउटा कार्यक्रममा एउटा अपरिचित अनुहार मेरो अगाडि आयो । ती व्यक्ति मतर्फ हेरेर मुस्कुराए । उनलाई देखेर म भनें निकै आत्तिएँ । मलाई त्यहाँबाट निस्कन मन लाग्यो । उनको त्यस मुस्कुराहटले मभित्र हरेक दिन हुने उहापोहलाई पुनः एकपटक तीव्र पारिदियो । मलाई मानिसहरुको अनुहार याद हुँदैन ।’ बीबीसी संवाददाता नतालिया ग्युरेरो आफूलाई मानिसहरुको अनुहार […]