मानसिक अस्पतालप्रति सरकारको चासो

मुलुकको एक मात्र मानसिक अस्पताल पाटनस्थित मानसिक अस्पताल स्तरोन्नति गरिने भएको छ। २०७२ सालको भूकम्प र कोरोना महामारीले मानसिक अस्पतालप्रति चासो बढेपछि स्तरोन्नतिको गरिने भएको हो।...

सम्बन्धित सामग्री

मानसिक स्वास्थ्यका लागि हाइकिङ

काठमाडौँ-  मानसिक स्वास्थ्यका लागि डिल्लीबजार कन्या बहुमुखी क्याम्पसका विद्यार्थीहरुले हाइकिङको आयोजना गरेका छन्। मानसिक समस्यारहित स्वस्थ जीवनका लागि क्याम्पसले आफ्ना विद्यार्थीहरुका लागि हाइकिङ आयोजना गरेको हो। उक्त अवसरमा शनिबार विद्यार्थीहरुले बालाजुदेखि जामाचो टपसम्म हाइकिङ गरेका थिए। हाइकिङमा बीबीएम पहिलो र चौथो सेमेस्टरका विद्यार्थीहरु सहभागी भएको क्याम्पसकी संयोजक मुनु बुढाथोकीले जानकारी गराएकी छन्। हाइकिङका क्रममा विद्यार्थीहरुलाई […]

नेपालमा पहिलो पटक किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ स्थापना

२५ माघ, काठमाडौं । नेपालमा पहिलो पटक किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ स्थापना भएको छ । सरकारी स्तरको एक मात्र मानसिक अस्पतालमा किशोरकिशोरीको मनोचिकित्सा तथा मानसिक स्वास्थ्य उपचारका लागि इकाईको स्थापना भएको हो । मानसिक अस्पताल र बालअधिकारमुखी संस्था सिविन नेपालको सहकार्यमा किशोर किशोरीका लागि छुट्टै मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको इकाई १२ […]

मानसिक हिंसाका उजुरी धेरै

काठमाडौँ, ११ वैशाख । राष्ट्रिय महिला आयोगमा चालु आर्थिक वर्षको चैतसम्म मानसिक हिंसासम्बन्धी ४२ प्रतिशत उजुरी परेका छन् । आयोगका प्रवक्ता चमिला भट्टराईले हिंसाका विभिन्न स्वरुपमध्ये सो अवधिमा महिला हिंसासम्बन्धी कुल एक हजार चार सय ६७ उजुरीमध्ये मानसिक हिंसासम्बन्धी छ सय १२ वटा उजुरी परेका छन् । “आयोगमा दर्ता भएका विभिन्न प्रकारका उजुरीमध्ये मानसिक हिंसासम्बन्धी […]

मानसिक पुनर्स्थापना के हो र किन आवश्यक छ?

मानसिक पुनर्स्थापना भनेको कुनै पनी मानसिक समस्या भएका बिरामीहरुलाई घरमा हेरचाह गर्न नसकिने अवस्थामा एक वा एक भन्दा धेरै प्रयासहरु गरी फेरि समुदायमा पुनर्मिलन गराउन गरिने प्रयत्न हो।

मानसिक स्वास्थ्यमा योग

चन्द्र कटुवाल शरीर र मन एक-अर्काका परिपूरक हुन । शरीरमा समस्या भएमा मनमा असर पर्दछ र मनमा समस्या भएमा विभिन्न किसिमका मानसिक रोगहरु उत्पन्न भएर अन्तत शरीरलाई नै असर गर्दछ । हामीले शारीरक स्वास्थ्य जतिकै मानसिक स्वास्थ्यमा ध्यान दिएका हुँदैनौं । तर मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य भन्दा कम महत्वको हुँदैन । मानसिक रुपमा स्वस्थ रहनु […]

बढ्दै मानसिक समस्या

नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ को अनुसार देशको कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको हो ।

बढ्दै मानसिक समस्या

नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ को अनुसार देशको कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको हो । तथ्याङ्कअनुसार ११ लाख जनता मानसिक समस्याको शिकार भएका छन् । यस्तै थप १३ देखि १७ वर्ष उमेरका ५ दशमलव २ प्रतिशत किशोरकिशोरीले हालको अवस्थामा मानसिक स्वास्थ्य समस्या भोगिरहेका छन् ।यसको परिणामस्वरूप ६ दशमलव ५ प्रतिशत वयस्कले तत्कालीन अवस्थामा आत्महत्याको सोच रहेको अनुभव गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

'मानसिक स्वास्थ्य समस्या बारे खुलेर कुरा गरौं'

विश्व मानसिक दिवसको अवसरमा मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपाल सहित विभिन्न संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरुले मानसिक स्वास्थ्य समस्या बारे खुलेर कुरा गर्न जोड दिएका हुन्।

सल्यानमा मानसिक बिरामी बढ्दै

खलंगा  : सल्यानमा मानसिक रोगका विरामी बढ्दै गएको पाइएको छ। पछिल्लो समय फैलिएको कोरोना भाइरसको संक्रमणले झनै मानसिक रोगीको संख्या बढेको देखिएको हो।सल्यान जिल्ला अस्पतालका अनुसार दैनिक १५ देखि २० प्रतिशत बिरामीमा कुनै न कुनै किसिमको मानसिक रोग देखिने गरेको छ। कोरोना भाइरस, मादक पदार्थ सेवन, महिला हिंसा, घरेलु हिंसा, वैदेशिक रोजगारी लगायतका कारण जिल्लाका मानसिक बिरामी हुने गरेको अस्पतालका डा. प्रदीप शर्माले बताए।सरकारले मानसिक रोगको औषधि निःशुल्क प्रदान गर्नुका साथै मनोपरामर्श दिँदै आएको उनको

मानसिक रोगबाट बच्न के गर्ने

एजेन्सी, ८ भदौ । मानसिक रोग मानिसको मानसिक स्थितिमा निर्भर हुन्छ । मानिसको मनोदशा, सोच र व्यवहारलाई यसले प्रभावित पार्न सक्छ । जस्तो डिप्रेशन वा चिन्ता । केही मानिसहरुलाई समय–समयमा मानसिक समस्या हुन्छ । तर, मानसिक रोग लागेमा यसका लक्षणले तनाव दिने हुनाले क्षमतालाई नै प्रभाव पार्न सक्छ । मानसिक बिरामीले तपाईलाई धेरै दुखी बनाउछ […]