चन्द्र कटुवाल शरीर र मन एक-अर्काका परिपूरक हुन । शरीरमा समस्या भएमा मनमा असर पर्दछ र मनमा समस्या भएमा विभिन्न किसिमका मानसिक रोगहरु उत्पन्न भएर अन्तत शरीरलाई नै असर गर्दछ । हामीले शारीरक स्वास्थ्य जतिकै मानसिक स्वास्थ्यमा ध्यान दिएका हुँदैनौं । तर मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य भन्दा कम महत्वको हुँदैन । मानसिक रुपमा स्वस्थ रहनु […]