'मानसिक स्वास्थ्य समस्या बारे खुलेर कुरा गरौं'

विश्व मानसिक दिवसको अवसरमा मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपाल सहित विभिन्न संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरुले मानसिक स्वास्थ्य समस्या बारे खुलेर कुरा गर्न जोड दिएका हुन्।

सम्बन्धित सामग्री

बालबालिकामा के कारणले हुन्छ, मानसिक स्वास्थ्य समस्या ? (भिडियो)

बालबालिकाको मानसिक स्वास्थ्यका बारेमा हाम्रो परिवार वा समाजमा अझै पनि जानकारी छैन । बालबालिकालाई पनि मानसिक स्वास्थ्य समस्या हुन्छ भन्नेबारेमा धेरै अनभिज्ञ नै छन् ।

के मानसिक स्वास्थ्य समस्याकै कारण हो त आत्महत्या दर बढेको?

पछिल्लो समय नेपालमा पनि मानसिक स्वास्थ्य समस्या जटिल र चुनौतीपूर्ण बन्दै गएको छ। मानसिक रोगकै कारण आत्महत्या गर्ने र आत्महत्याको प्रयास गर्नेहरूको संख्या ह्वात्तै बढेको अवस्था हो। नेपालमा हरेक वर्ष पाँच हजार बढीले आत्महत्या गरेको तथ्याङ्कले देखाउँछ। आत्महत्याको प्रयास वा आत्महत्या गर्नेमध्ये ९५ प्रतिशत मानिसमा कुनै न कुनै किसिमको मानसिक समस्या र पाँच प्रतिशत मानिस […]

मानसिक स्वास्थ्य सेवामा स्वास्थ्य मन्त्रालयले ध्यान दिनुपर्छ : अध्यक्ष मगर

काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आम नागरिकमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्या समाधान गर्ने विषयमा स्वास्थ्य मन्त्रालयले आवश्यक ध्यान दिनुपर्ने बताएका छन् । आयोग र कोसिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनले आज आयोगको सभाहलमा गरेको मानवअधिकार तथा मानसिक स्वास्थ्य अवस्था सम्बन्धमा सरोकारवालाबीचको आन्तरक्रियामा अध्यक्ष मगरले यस्तो बताएका हुन् । “आम नागरिकमा मानसिक […]

मानसिक स्वास्थ्य समस्या न्यूनिकरणका लागि सडक नाटक

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा ओखलढुंगामा विभिन्न कार्यक्रम आयोजना भएको छ। सिद्धिचरण नगरपालिकाको आयोजनामा मानसिक स्वास्थ्य समस्या सम्बन्धि सचेतनामुलक कार्यक्रम आयोजना गरिको हो।...

हरेक ८ मा १ जनालाई मानसिक स्वास्थ्य समस्या

किशोर–किशोरी तथा युवाको मनको अलमल, अप्ठ्यारा एवं पीर, चिन्ता र तनावलाई सहानुभूतिपूर्वक सुन्ने संस्कारको विकास घरपरिवार, विद्यालय, कलेज, कार्यालय हुँदै समाजमा समेत गर्न जरूरी छ ।

रुस–युक्रेन द्वन्द्व र कोरोनाका कारण मानसिक असर देखियो: विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले यसअघि विश्वमा नै कोभिडका कारणले मानसिक स्वास्थ्य समस्या उत्पन्न गरेको र यसबाट दशौँ लाख मानिसलाई प्रभावित बनाएको जनाएको छ।

‘मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत उपचारबाहिर छन्’

काडमाडौँ – मानसिक स्वास्थ्य समस्या भएका झण्डै ८० प्रतिशत व्यक्तिहरु स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका प्रा. डा. सरोज ओझाले बताएका छन्। आइतबार सीएमसी नेपालको १९ औँ वार्षिकोत्सवमा बोल्दै डा. ओझाले मानसिक स्वास्थ्यलाई लिएर समाजले गर्ने टिप्पणीका कारण स्वास्थ्य सेवा पहुँच बाहिर रहेको बताएका हुन्। उनले भने,‘मानिसक स्वास्थ्यका बारेमा मानिसहरुलाई बुझाउनु पर्ने कुराहरु धेरै छन्। समाजलाई जागरुक […]

प्युठानमा बढ्दै मानसिक स्वास्थ्य समस्या

हाल प्युठान अस्पतालमा ३२९ जना मानसिक स्वास्थ्य समस्याका बिरामी उपचाररत छन्। जसमध्ये १५६ जना महिला छन्। हाल दैनिक ८ देखि १० जनासम्म मानसिक रोग सम्बन्धी समस्या लिएर बिरामीहरु आउने गरेको अस्पतालले जनाएको छ।

नेपालमा ४ प्रतिशत जनसंख्यामा मानसिक स्वास्थ्य समस्या

काठमाडौं, असोज २४ । असमान विश्वमा मानसिक स्वास्थ्य भन्ने नारा सहित नेपालमा पनि आइतबार विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको छ । सामाजिक असमानताले व्यक्तिको स्वास्थ्य र विषेशतः मानसिक स्वास्थ्यमा पर्ने प्रभावका विषय उठान गर्न हरेक वर्ष १० अक्टोवरमा यो दिवसमा मनाउने गरिएको छ । नेपालमा हाल कुल जनसंख्याको ४ प्रतिशत अर्थात ११ लाख व्यक्तिमा कुनै […]

कोरोनाको असरः विदेशमा रहेका नेपालीमा मानसिक स्वास्थ्य समस्या बढदै

काठमाडौं। कोभिड महामारीसँगै विश्वभर छरिएका नेपालीहरूमा मानसिक स्वास्थ्य समस्या देखिएको चिकित्सकहरूले बताएका छन्। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटा लगायतका चिकित्सकहरूले मानसिक रोगको अवस्था चिन्ताजनक रुपमा देखिएको बताएका हुन्। महामारीका कारण व्यापार व्यवसाय बन्द हुने, संक्रमित हुने तथा परिवारमै मृत्यु हुने, रोजगारी गुम्ने लगायतका समस्याले मानसिक समस्या बढ्दै गएको उनीहरूले बताए।