१६ कात्तिक, विराटनगर । प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर २१ गते हुने दास्रो चरणको निर्वाचनका लागि मोरङमा आज उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।
उम्मेदवारी दर्ताका लागि आवश्यक सबै काम पूरा भएको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
मोरङका ६ बटा निर्वाचन क्षेत्रमा प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवारी दर्ताका लागि छुट्टाछुट्टै …