कांग्रेस महाधिवेशन : उम्मेद्वारी मनोनयन दर्ता सुरु

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उम्मेद्वारी मनोनयन दर्ता सुरु भएको छ । उम्मेदवारी दर्ता आज बिहान देखि राष्ट्रियसभा गृहमा सुरु भएको हो । निर्वाचन कार्यतालिकाअनुसार उम्मेद्वारी मनोनयन दर्ता साँझ ५ बजेसम्म हुनेछ । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर ७ देखि ९ बजेसम्म […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन: मत माग्न व्यस्त नेता तथा कार्यकर्ता

शुक्रबारै पार्टीको उद्घाटन सत्र र बन्दसत्र सकाएको कांग्रेसले आजदेखि उम्मेदवारको मनोनयन दर्ता सुरु गरेसँगै आफ्ना नेताको पक्षमा माहोल निर्माण गर्न मत माग्न कार्यकर्ता व्यस्त छन्।...

कांग्रेस महाधिवेशन मनोनयन सुरु, सभापतिमा गुरुङको पहिलो उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत निर्वाचनका लागि मनोनयन दर्ता सुरु भएको छ। निर्वाचनका लागि सभापतिमा कल्याण गुरुङको पहिलो उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ। सभापतिमा गुरुङको उम्मेदवारी दर्ता भएपनि उनको समूहबाट...