प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता सुरु

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयनको समय तोकेको छ । उम्मेदवारहरु मनोनयन दर्ता गराउन प्रमुख […]