११ वैशाख, दाङ । दाङको घोराही उपमहानगरको नगर प्रमुख र उपप्रमुखमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । घोराही नगर प्रमुख पदमा पहिलो उम्मेदवारको रुपमा नेकपा (माले)बाट नेत्रप्रसाद पाण्डेय र उपप्रमुख पदमा राधिका क्षेत्रीले मनोनयन दर्ता गराएका छन् । त्यस्तै मौलिक जरोकिलो पार्टीबाट दीर्घप्रसाद भण्डारीले मेयरमा उम्मेदवारी दिएका छन् । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुख पदमा […]