समानुपातिक निर्वाचनतर्फको मनोनयन दर्ता सुरु, पहिलो दिन २९ दलको मनोनयन दर्ता

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलको मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार पहिलो दिन प्रतिनिधिसभा तर्फ २९ दलको मनोनयन दर्ता भएको हो ।यस्तै प्रदेश सभातर्फ प्रदेश १ मा २५ दल, मधेश प्रदेशमा २७ दल, बागमती प्रदेशमा २६ दल, गण्डकी प्रदेशमा २५ दल, लुम्बिनी प्रदेशमा २६ दल, कर्णाली प्रदेशमा २२ दल र सुदुरपश्चिम प्रदेशमा २३ दलको मनोनयन दर्ता भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्याल

सम्बन्धित सामग्री

देशभर मनोनयन दर्ता सुरु

२३ असोज काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता सुरु भएको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी दर्ता गराउन जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाइने, बाजा गाजा […]

प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता सुरु

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयनको समय तोकेको छ । उम्मेदवारहरु मनोनयन दर्ता गराउन प्रमुख […]

समानुपातिक निर्वाचनतर्फ पहिलो दिन २९ दलको मनोनयन दर्ता

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलको मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार पहिलो दिन प्रतिनिधिसभा तर्फ २९ दलको मनोनयन दर्ता भएका हुन् ।  हो । यस्तै प्रदेश सभातर्फ प्रदेश १ मा २५ दल, मधेस प्रदेशमा २७ दल, […]

तनहुँको व्यासमा माओवादीका न्यौपाने र सुर्खालीको मनोनयन दर्ता

तनहुँ– व्यास नगरपालिकाको मेयर र उपमेयरमा ठूला दलको पनि मनोनयन दर्ता सुरु भएको छ । केहीबेर अगाडि माओवादी केन्द्रबाट मेयरमा अतिन्द्रकेशरी न्यौपाने र उपमेयरमा देवा सुर्खालीले मनोनयन दर्ता गराएका छन् । व्यास नगरपालिकाको मेयरमा वृषराज श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । श्रेष्ठले सोमबार स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय […]

दोस्रो दिनको उम्मेदवार मनोनयन दर्ता सुरु

काठमाण्डाै - आउँदो ३० गते हुने पालिका चुनावका लागि आज ठूला दलले उम्मेदवारी दर्ता गर्दैछन् । निर्वाचन आयोगले हिजो र आज उम्मेदवार मनोनयनको दिन तोके पनि हिजो धेरै पालिकामा साना दल र स्वतन्त्रको तर्फबाट मात्रै उम्मेदवारी दर्ता भएको छ । आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता सुरु भएको छ ।  बेलुकी ५ बजेसम्म ७५३ पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार हिजो देशभर ११ हजार पाँच सय ९७ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । ...

देशभर उम्मेदवार मनोनयन दर्ता सुरु, उम्मेदवार छान्दै दलहरु

निर्वाचन आयोगले वैशाख ११ र १२ गतेलाई स्थानीय तहका उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने दिन तोकको छ। आज (आइतबार)बाट देशभर मनोनयन दर्ता सुरु भएको छ।...

दाङमा मनोनयन दर्ता सुरु, घोराहीको मेयरमा मालेबाट पाण्डेयको पहिलो उम्मेदवारी

११ वैशाख, दाङ । दाङको घोराही उपमहानगरको नगर प्रमुख र उपप्रमुखमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको  छ । घोराही नगर प्रमुख पदमा पहिलो उम्मेदवारको रुपमा नेकपा (माले)बाट नेत्रप्रसाद पाण्डेय र उपप्रमुख पदमा राधिका क्षेत्रीले मनोनयन दर्ता गराएका छन् । त्यस्तै मौलिक जरोकिलो पार्टीबाट दीर्घप्रसाद भण्डारीले मेयरमा उम्मेदवारी दिएका छन् । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुख पदमा […]

कांग्रेस महाधिवेशन : उम्मेद्वारी मनोनयन दर्ता सुरु

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उम्मेद्वारी मनोनयन दर्ता सुरु भएको छ । उम्मेदवारी दर्ता आज बिहान देखि राष्ट्रियसभा गृहमा सुरु भएको हो । निर्वाचन कार्यतालिकाअनुसार उम्मेद्वारी मनोनयन दर्ता साँझ ५ बजेसम्म हुनेछ । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर ७ देखि ९ बजेसम्म […]

कांग्रेस महाधिवेशन मनोनयन सुरु, सभापतिमा गुरुङको पहिलो उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत निर्वाचनका लागि मनोनयन दर्ता सुरु भएको छ। निर्वाचनका लागि सभापतिमा कल्याण गुरुङको पहिलो उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ। सभापतिमा गुरुङको उम्मेदवारी दर्ता भएपनि उनको समूहबाट...

काँग्रेस बागमती अधिवेशन : बिहान ८ बजेबाट मनोनयन दर्ता सुरु

नेपाली काँग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन अन्तर्गत आज मनोनयन दर्ता हुँदैछ । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हेटौंडामा बिहीबारबाट सुरु भएको अधिवेशनमा आज शुक्रबार मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।मनोनयन दर्ताका लागि बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उक्त समय भित्र प्रदेश समितिका विभिन्न पदका आकांक्षीहरूले मनोनयन पत्र भरेर दर्ता गरिसक्नुपर्ने प्रदेश निर्वाचन समितिले जनाएको छ ।उम्मेदवारी दर्ता सम्पन्न भए पश्चात उम्मेदवार माथि दावी विरोधको समय भने दिउँसो १ बजेदेखि २ बजेसम्