एक दम्पतिमाथि आफ्नै १६ वर्षे छोरीको शव बिक्री गरेको आरोप लागेको छ । आत्महत्या गरेकी छोरीको लासलाई उनकै बुवाआमाले भूत बेहुली अर्थात् घोस्ट ब्राइडको रुपमा बेचिदिएको दाबी गरिएको छ । मृतक किशोरीलाई सो दम्पतिले धर्मपुत्री बनाएका थिए । आफ्नै छोरीको लास बेचेको आरोप लागेका दम्पतीबाट पुलिसले करिब १३ लाख रुपैयाँ बराबरको रकम बरामद गरेको छ […]